सुन तस्कर पूर्वप्रहरी महानिरीक्षकलाई अख्तिायार प्रमुख बनाइँदैछः सिंह

२०८० भदौ २१ गते २०:४७

काठमाण्डु, २१ भदौ– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सुन तस्करीमा संलग्न एक पूर्वप्रहरी महानिरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन चलखेल भएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बिहीबार विशेष समयमा बोल्दै सिंहले त्यस्तो दाबी गरे । बयानमा बोलाउनुपर्ने पूर्वआईजीपीलाई अख्तियार प्रमुख बनाउन लागिएको आरोप...

असंवैधानिक हठका कारण जो दुईपटकसम्म पदच्युद भए

२०८० भदौ २१ गते २०:३३

काठमाण्डु, २१ भदौ– काँग्रेस नेता उद्धव थापा दुईपटकसम्म अदालतको आदेशबाट कोशी प्रदेशको मुख्यमन्त्रीबाट पदमुक्त भएका छन् । थापा पहिलोपटक २१ असारमा मुख्मन्त्री नियुक्त भएका थिए । तत्कालीन सभामुख बाबुराम गौतमलाई समेत हस्ताक्षर गराएर मुख्यमन्त्री बनेका थापा २२औं दिनमा अदालतको आदेशबाट पदमुक्त भए । त्यसविरुद्ध...

हिक्मत कार्कीलाई २४ घण्टाभित्र कोशीको मुख्यमन्त्री नियुक्त गर्न परमादेश

२०८० भदौ २१ गते १८:४५

काठमाण्डू, २१ भदौ– सर्वोच्च अदालतले एमाले संसदीय दलका नेता हिक्मतकार्कीलाई २४ घण्टाभित्र कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएकोछ । सर्वोच्चले २४ घण्टामा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखकोनाममा परमादेश जारी गरेको हो । कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत बदर गर्दै ठूलो...

सन्दिप लामिछानेविरुद्धको बलात्कार मुद्धाः अदालतद्वारा गौशाला–१६ को जन्मदर्ता र बसाईसराइको काजग माग

२०८० भदौ २१ गते १७:५९

काठमाण्डु, २१ भदौ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबार पनि सुनुवाई भएन । न्यायाधीश सकुन्तला कार्कीले बिहीबार दिनभर बहस सुनेकी थिइन् । वादी पक्षको कानून व्यवसायीको बहस सुनेपछि न्यायाधीश कार्कीले लामिछानेद्वारा बलात्कृत गौशाला–२६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएकी हुन् ।...

संघीय निजामति ऐन संसदमा पेश गर्ने सरकारको निर्णय

२०८० भदौ २१ गते १७:५४

काठमाण्डु, २१ भदौ– सरकारले संघीय निजामती विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यस्तै तेजाब तथा अन्य...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा अन्जनीकुमार झा नियुक्त

२०८० भदौ २१ गते १७:५२

काठमाण्डु, २१ भदौ– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा अन्जनीकुमार झा नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबारको बैठकले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । झा काँग्रेस सम्वद्ध नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् । झालाई रिक्त आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारी प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री...

लड्न तयार रहेको भन्दै माओवादी नेता पौडेलद्वारा बालेनमाथि कारबाही माग

२०८० भदौ २१ गते १७:४८

काठमाण्डु, २१ भदौ– माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सिंहदरबार जलाउँछु भन्नेमाथि कारबाही हुनुपर्ने बताएका छन् । प्रतिनिसधसभाको बैठकमा बिहीबार बोल्दै पौडेलले विधिको शासन सबैले मान्नुपर्ने बताए । पौडेलले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिनेलाई कारबाही गर्नुपर्ने बताए ।...

श्रीमानले सौता ल्याएपछि माइतै बसेकी महिला घरभित्रै मृत फेला

२०८० भदौ २१ गते १७:२४

बाजुरा, २१ भदौ– बाजुरामा एक महिला घरभित्रै मृत फेला परेकी छन् । बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी जयपुरा शाही आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । बुधबारदेखि नै घरबाहिर नदेखिएपछि गाउँलेले प्रहरीमा खबर गरेका थिए । प्रहरीले ढोका खोलेर हेर्दा घाँटीमा डोरीले झुण्डिएको अवस्थामा...

प्रदेश अध्यक्षको फोटो कार्यालयमा राख्न सर्कुलर नगरिएको माओवादीको दाबी

२०८० भदौ २१ गते १६:२९

काठमाण्डु, २१ भदौ– माओवादी केन्द्रको बागमती प्रदेश कमिटीले पार्टी मातहतका कार्यालयमा प्रदेश अध्यक्षको तस्बिर अनिवार्य राख्न सर्कुलर नगरिएको दाबी गरेको छ । प्रदेश कार्यालय सचिव ईश्वर सापकोटाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो सर्कुलर नभएको बताएका हुन् । ‘बागमती प्रदेशबाट यस प्रकारको कार्यविधि कुनै...

महेन्द्र यादवमाथि खुकुरी हान्नेको जिम्मा लिँदनौंः राप्रपा

२०८० भदौ २१ गते १६:२०

काठमाण्डु, २१ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिको जिम्मा लिननसक्ने बताएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा सांसद धवलशमशेर राणाले यादवमाथि सांघातिक आक्रमण गर्ने व्यक्ति राप्रपाको सदस्य नभएको दाबी गेर । राणाले घटनामा संलग्न व्यक्तिसँग...

चिनियाँ राजदूतलाई देश निकाला गर्न माग

२०८० भदौ २१ गते १६:११

काठमाण्डु, २१ भदौ– जनमत पार्टीले नोपलका लागि चिनियाँ राजदूत राजदूत छेन सोङलाई फिर्ता पठाउन माग गरेको छ । सांसदसमेत रहेका उपाध्यक्ष अब्दुल खानले बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा लिएर बोल्दै विवादास्पद अभिव्यक्ति दिएका कारण चिनियाँ राजदूतलाई फिर्ता पठाउन माग गरेका हुन् । नेपाल– भारत...

महेन्द्र यादवमाथि खुकुरी हानिएको विषयमा जानकारी दिन सरकारलाई सभामुखको रुलिङ

२०८० भदौ २१ गते १६:०५

काठमाण्डु, २१ भदौ– सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले घटनाबारे सरकारले जवाफ दिनेपर्ने माग गरेपछि सभामुखले रुलिङ गरेका हुन् । काँग्रेस प्रमुख सचेतक रमेश लेखक, सांसद गगनकुमार थापा,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us