
काठमाण्डु, २१ भदौ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबार पनि सुनुवाई भएन ।
न्यायाधीश सकुन्तला कार्कीले बिहीबार दिनभर बहस सुनेकी थिइन् ।
वादी पक्षको कानून व्यवसायीको बहस सुनेपछि न्यायाधीश कार्कीले लामिछानेद्वारा बलात्कृत गौशाला–२६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएकी हुन् ।