काठमाण्डु महानगरपालिका–१६ का वडाअध्यक्ष रिजालको निधन

२०८० भदौ २१ गते ८:५१

काठमाण्डु, २१ भदौ– काठमाण्डु महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । रिजालको टोखास्थित ग्राण्डी हस्पतालमा उपचारका क्रममा निधन भएको परिवारिक श्रोतले जनाएको छ । डेंगु संक्रमणपछि उच्च ज्वरो तथा निमोनियाका कारण गलेपछि उनी केही दिनअघि अस्पताल भर्ना भएका थिए ।...

बालेन्द्रको अपरिपक्व शैलीः चीनलाई पत्र लेख्ने होइन, बोलाएर आदेश दिने हो

२०८० भदौ २१ गते ७:५७

काठमाण्डु, २१ भदौ– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालको संसदले पारित गरेको चुच्चे नक्सालाई मान्यता नदिएकामा चीनलाई कुटनीतिक पत्र लेख्ने सरकारको निर्णयप्ति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले पत्राचार गर्ने नभई तत्काल चिनियाँ राजदूत र परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्री कार्यालय बोलाएर नक्सा सच्याउन आदेश...

राष्ट्रियता काठमाण्डुमा होइन, मधेसमा खोज्नुपर्छः यादव

२०८० भदौ २१ गते ७:४४

काठमाण्डु, २१ भदौ– नेपाल–भारत सीमा जोडिने सर्लाहीको मुख्य नाका मलङ्गवा नगरपालिका–८ मा एक सय आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ । मङ्गलबार एक समारोहबीच मलङ्गवाको सोनवरसा सीमा नाकामा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पार्कमा राखिएको राष्ट्रिय झण्डा मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले फहराए...

सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु

२०८० भदौ २० गते १९:५९

रुकुमपश्चिम, २० भदौ– रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ । रूकुमको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो । सुत्केरी २२ वर्षीया विष्टलाई मङ्गलबार दिउँसो बारीमा...

बालकृष्ण खॅाण रिहा हुन लागेको खुलासा गरेलगत्तै भएको थियो यादवमाथि खुकुरी प्रहार

२०८० भदौ २० गते १८:४०

काठमाण्डु, २० भदै– कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले पूर्वगृहमन्त्रीबालकृष्ण खाँणलाई अदालतले रिहा गर्ने दाबी गरेका छन् । रिपोर्टस क्लबमाबुधबार आयोजित कार्यक्रममा उनले आज–भोलिमै खॅाड रिहा हुने बताए ।आफूहरुले कुरा गरिसकेको भन्दै उनले अदालतले खॅाजलाई  रिहा गर्ने आदेश दिनेदाबी गरे । ‘आज भोलिमा अदालतले उहाँलाई न्याय...

सरकारसँग काँग्रेसको मागः महेन्द्र यादवमाथि कुखुरी प्रहार गर्नेलाई कडा कारबाही होस्

२०८० भदौ २० गते १६:५७

काठमाण्डु, २० भदौ– कांग्रेसले आफ्ना सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाप्रति निन्दा गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै घटानप्रति भत्र्सना गरेका हुन् । यादवमाथि नुवाकोट विदुर नगरपालिका–७ तुप्चेका श्यामबहादुर सापकोटाले बुधबार रिपोर्टर्स क्लबको कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा...

देउवा समूहबाट सभापतिको उम्मेदवार बन्न सक्छुः शशांक

२०८० भदौ २० गते १६:४९

काठमाण्डु, २० भदौ– कांग्रेस नेता शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापति उम्मेदवार आफू बन्न सक्ने बताएका छन् । भरतपुर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले आफू देउवा समूहबाट उम्मेदबार बन्न सक्ने बताए । त्यसबारे अन्तिम टुंगो लाग्न भने...

श्यामबहादुरको बयानः पूर्वराजा ज्ञानेन्द्रको मान्छे हुँ, नारायणकाजीको विरोध गरेको सुन्न नसकेर कुखुरी हानें

२०८० भदौ २० गते १५:५४

काठमाण्डु, २० भदौ– काँग्रेस सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेका नुवाकोट विदुर नगरपालिका–७ तुप्चेका ४७ वर्षीय श्यामबहादुर सापकोटालाई प्रहरीले तत्काल नियन्त्रणमा लियो । यादवमाथि बुधबार रिपोर्टर्स क्लबको कार्यक्रममा सहभागी बाहिर बाहिरिने क्रममा भृकुटी मण्डपमा सापकोटाले कुखुरी हानेका थिए । टाउको र शरीरमा चोट लागेका...

काँग्रेस नेता यादवमाथि खुकुरी हान्ने व्यक्ति भन्छन्ः राजतन्त्र स्थापना गर्न कुखुरी बोकेको हुँ

२०८० भदौ २० गते १५:२९

काठमाण्डु, २० भदौ– सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी हान्ने व्यक्तिले आफू राजावादी भएको बताएका छन् । प्रहरी नियन्त्रणमा रहेका उनले गणतन्त्रवादीहरुलाई आक्रमण गर्ने योजताअन्तर्गत आफूले यादवमाथि खुकुरी हानेको स्वीकार गरेका छन् । खुकुरी प्रहार गर्ने नुवाकोट विदुर नगरपालिका–७ का ४७ वर्षीय श्यामबहादुर सापकोटालाई महानगरीय प्रहरी...

अब नेपालमै विद्युतीय गाडी उत्पादन हुने

२०८० भदौ २० गते १५:१६

काठमाण्डु, २० भदौ– सरकारले नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने गर िप्रक्रिया अघि बढाएको छ । काठमाण्डुको भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबमा बुधबार विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन उदघाटन गर्दै ऊर्जा, जलश्रोत था सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय गाडी नेपालमै उत्पादन गर्नका लागि नीतिगत र कानूनी प्रबन्ध...

फास्ट चार्जिङ क्षमताका ५१ चार्जिङ स्टेशनको एकै दिन उदघाटन

२०८० भदौ २० गते १५:०७

काठमाण्डु, २० भदौ– नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा एकै साथ ५१ वटा चार्जिङ स्टेशन निर्माण गरेको छ । विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेशनको ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा संयुक्त रुपमा उदघाटन...

काँग्रेस सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार

२०८० भदौ २० गते १४:५०

काठमाण्डु, २० भदौ–काँग्रेस सह-महामन्त्री महेन्द्र यादवमाथि बुधबार काठमाण्डुको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको छ । रिपोटर्स क्लबमा आयोजित साक्षत्कारमा सहभागी भएर बाहिरिने क्रममा यादवमाथि कुखुरी प्रहार भएको प्रहरीले जनाएको छ । यादवको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गहिरो चोट लागे पनि अवस्था...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us