सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु

काठमाण्डु टुडे २०८० भदौ २० गते १९:५९ मा प्रकाशित

रुकुमपश्चिम, २० भदौरुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको

रूकुमको चौरजहारी नगरपालिका१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट जिल्लाको सानीभेरी गाउँपालिकाजगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो सुत्केरी २२ वर्षीया विष्टलाई मङ्गलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँसकाट्ने क्रम सर्पले टोकेको थियो सोही दिन राति विष्टले छोरीलाई जन्म दिएकी थिइन् तर सुत्केरी आमाको रक्तश्राव नरोकिएपछिउपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो सर्पको विष शरीरमा फैलिएको रक्तश्रावका कारण आज बिहान मुत्यृ भएकोचौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए शिशुको पनि अवस्था गम्भीर रहेकाले रेफर गर्न लागिएको अस्पताललेजनाएको शिशु जन्मने अवधि कात्तिक महिना भए पनि समय नपुग्दै शिशुको जन्म मङ्गलबार नै भएको थियो

गङ्गी पुनलाई भने सर्पले भदौ गते नै टोकेको थियो सर्पले टोकेपछि पुनलाई चौरजारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेतपुर्‍याइएको थियो

अस्पतालबाट गाउँमै उपचार गर्ने भनेर घर परिवारले घर ल्याएको चार दिनपछि पुनको हिजो घरमै मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनलेबताए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us