लिङदेनको आरोपः ठूला भनिएका सबै दल भ्रष्ट हुन्

२०८० भदौ २२ गते १४:१३

सुर्खेत, २२ भदौ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका ठूला भनिएका सबै दलका नेता आर्थिक अनियमितता र प्रभष्टाचार प्रकरणमा मुछिएको आरोप लगाएका छन् । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग शुक्रबार उनले कुनै पनि ठूला दल भ्रष्टाचारबाट अछुतो नहरेको बताए । तर, राप्रपा कतैपनि भ्रष्टाचारमा नमुछिएको जिकिर उनको...

बाबुरामकी छोरीसँग भेटेर ओलीले भनेः युवा पुस्तामा देशभक्ति छैन, भिडको पछि दगुरेका छन्

२०८० भदौ २२ गते १३:५५

काठमाण्डु, २२ भदौ– नेपाल सामाजवादी पार्टीकी नेतृ एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराईले एमाले अध्यक्ष केपी ओली भेटेकी छन् । पति जेकेन्द्र श्रेष्ठसहित ओली भेट्न मानुषी उनकै निवास बालकोट पुगेकी थिइन् । भेटमा ओलीले युवा पुस्तामा मुलुकप्रतिको समर्पणभाव कमजोर हुँदै गएको...

मुलुकका लागि काम गर्न सक्ने पार्टी माओवादी मात्र होः नारायणकाजी

२०८० भदौ २२ गते १३:३८

काठमाण्डु, २२ भदौ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकका लागि काम गर्न सक्ने पार्टी माओवादी केन्द्र मात्र रहेको दाबी गरेका छन् । ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले व्यवस्थाको रक्षामार्फत मुलुकको परिवर्तन गर्न सक्ने शक्ति माओवादी मात्र भएको बताए । उनले अरु पार्टीको तुलनामा...

माछा मार्ने क्रममा युवकको मृत्यु, सँगै गएका चार जना पक्राउ

२०८० भदौ २२ गते १३:३१

स्याङजा, २२ भदौ– स्याङजाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । वालिङ नपा–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको स्याङजा प्रहरीले जनाएको छ । प्रहरीले मृतकसँगै माछा मार्न गएका चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ...

जब प्रहरीले काँग्रेस सांसदलाई गोली ताके…

२०८० भदौ २२ गते १३:२५

फुङलिङ, २२ भदौ– कोशी प्रदेशसभा सदस्य खगेन सिंङ हाङगामलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै कांग्रेस कार्यकर्ताले ताप्लेजुङको सदरमुकाम फुङलिङमा प्रदर्शन गरेका छन् । गएराति सवा ११ बजेको समयमा घरमै आएर प्रहरीले दुव्र्यवहार गरेको आरोप सांसद हाङगामले लगाएका छन् । उनले प्रहरी निरीक्षक सुजन मुदेल नेतृत्को...

चितवन, धादिङ र मकवानपुरमा सार्वजनिक बिदा

२०८० भदौ २२ गते १३:१७

काठमाण्डु, २२ भदौ– बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व छोनाम (न्वागी) का अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ। चेपाङ समुदायले आज आफ्नो प्रमुख परम्परागत पर्व छोनाम (न्वागी) मनाउँदै छन् । चेपाङ समुदायको बसोबास रहेका चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिने निर्णय प्रदेश...

भुटानी प्रकरणमा फरार बादल पुत्र सुन तस्करीको धन्दामा, उनैले पठाएका थिए हङकङबाट ६१ केजी सुन

२०८० भदौ २२ गते ८:३७

काठमाण्डु, २२ भदौ– गत २ साउनमा राजश्व अुनसन्धान विभागले सिनामंगलबाट बरामद गरेको तस्करीको ६१ केजी सुन एमाले उपाध्यक्ष रामबहादुर थापा बादल पुत्र प्रतीकले पठाएको खुलासा भएको छ । उक्त प्रकरण छानिबन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) उच्च श्रोतका अनुसार प्रतीकको कनेक्सन सुन तस्करीमा...

सुन तस्करी प्रकरणमा थप एक पक्राउ

२०८० भदौ २२ गते ८:२३

काठमाण्डु, २२ भदौ– ६१ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराका शिवकुमार सफर रहेको प्रहरीले जनाएको छ । योसँगै उक्त तस्करी प्रकरणमा पक्राउ पर्नेेको संख्या २७ पुगेको छ । गत २ साउनमा हङकङबाट स्कुटरको ब्रेक सुमा लुकाएर...

गायक प्रमोद खरेलले प्रतिलिपी अधिकारको मुद्धा जिते

२०८० भदौ २२ गते ८:१९

काठमाण्डु, २२ भदौ– चर्चित गायक प्रमोद खरेलले प्रतिपिली अधिकारसम्बन्धी मुद्धा जितेका छन् । जिल्ला अदालत काठमाण्डुले गायक खरेलको पक्षमा फैसला गरेको हो । आफ्ना गीतको प्रतिलिपी अधिकार उल्लङ्घन गरेको भन्दै खरेलले दुई वर्षअघि बिन्ध्यवासिनी म्युजिक कम्पनीकी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी र सञ्चालक सुवास...

संघीय निजमति ऐन छिट्टै संसदमा दर्ता हुन्छः प्रधानमन्त्री

२०८० भदौ २२ गते ८:०२

काठमाण्डु, २२ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक छिट्टै संसदमा दर्ता हुने बताएका छन् । निजामति सेवा दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले ऐन संघीय शासन प्रणाली कार्यान्वयनको अत्यन्त महत्त्वपूर्ण औजार भएको बताएका हुन् । ‘संघीय निजामती सेवा ऐन...

किशोरीलाई चितुवाले घिसारेर तीन सय मिटर पर लगिसकेको थियो, गाउँलेले छुटाए

२०८० भदौ २२ गते ७:५६

बैतडी, २२ भदौ– बैतडीको पञ्चेश्वर गाउँपालिका–३ बगरेठी मेलडुङरीमा एक किशोरी चितुवा आक्रमणमा घाइते भएकी छन् । घाइते हुनेमा १७ वर्षीया पुजा लुहार रहेको प्रहरीले जनाएको छ । बिहीबार मध्याह्न नजिकै वनमाघाँस काट्दै गर्दा उनलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले उनलाई घिसारेर तीन सय...

काँग्रेस युवाले निकाले नारायणकाजीको राजीनामा माग्दै राँके जुलुस

२०८० भदौ २१ गते २०:५८

मकवानपुर, २१ भदौ–काँग्रेसले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध भातृ संस्थालाई सडकमा उतार्न थालेको छ । काँग्रेस सम्वद्ध युवा संगठन नेपाल तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामाको माग गर्दै हेटौंडामा प्रदर्शन गरेको हो । तरुण दलले हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट बुद्धचोकसम्म गृहमन्त्रीविरुद्ध नाराबाजीसहित मसाल जुलुस निकालेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us