धरान, २३ भदौ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई मुख छोडेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । राईले आफूमाथि पश्न गरेका कारण ती युवकलाई प्रहरी हिरासत पुग्नुपर्ने बाध्यता सृजना गरेका हुन् । साम्पाङको उजुरीका आधारमा प्रहरीले धरान–१५ का अशोक लिम्बूलाई पक्राउ गरेको...
दार्चुला, २३ भदौ– दार्चुलाको व्यास गाउँपालिका–१ छयाँलेक तिंकरस्थित नेपाल–चीन सीमामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले शुक्रबार आयोजित एक कार्यक्रमबीच बिओपीको उदघाटन गरे । सो स्थान दार्चुला सदरमुकाम खलंगाबाट करिब...
गोरखा, २३ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई जनताको पार्टीको रुपमा फेरि स्थापित गर्ने दाबी गरेका छन् । गोरखाको भच्चेकमा शनिबार आयोजित एक कार्यक्रममा उनले पार्टी पुनः निर्माणको अभियान सुरु भइसकेको बताए । ‘माओवादी केन्द्रलाई फेरि जनताको पार्टीका रुपमा स्थापित गरिन्छ’, उनले भने,...
काठमाण्डु, २३ भदौ– भक्तपुरमा चार वटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८ स्थित आदर्श भक्तपुर फ्युल सेन्टर अगाडि गएराति उक्त दुर्घटना भएको हो । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–२ घिमिरे गाउँकी २५ वर्षीया नविना काफ्ले रहेको जिल्ला प्रहरी...
एजेन्सी– मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २ सय ९६ सर्वसाधारणको मृत्यु भएको छ । शुक्रबार राति मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । बीबीसीका अनुसार भूकम्पले भत्किएका भवनका भग्नावशेषमा ठूलो संख्यामा मानिसहरू पुरिएका छन् । सुरक्षाकर्मी र स्वयंसेवकले...
चितवन, २३ भदौ– चितवनमा दुईवटा ट्रक आपसमा ठोक्किँदा एक चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ति नगरपालिका–३ झुरझुरेमा शनिबार बिहान पूर्वतर्फ जाँदै गरेको प्र–२३००२ख५६०९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना३ख ५४८८ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।...
काठमाण्डु, २३ भदौ– नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशसभा सदस्य खगेनसिंह हाङगामले नेपला प्रहरीका बहालवाला डिएसपीलाई हत्या गर्ने धम्की दिएका छन् । उनले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी राजन लिम्बूसहित उनका परिवारका सदस्यको हत्या गर्ने धम्की दिएका हुन् । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा शुक्रबार...
सुनसरी, २३ भदौ– सुनसरीको बर्जु गाउँपालिका–१ मा प्रहरीमाथि आक्रमण गरी हतियार लुटिएको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट चोरी नियन्त्रणमा खटिएका सादा पोसाकका प्रहरीमाथि गएराति आक्रमण भएको हो । चोरी र लुटपाट भइरहेको सूचनामा आधारमा प्रहरी टोली उक्त स्थानमा खटिएको थियो । प्रहरी जवान...
काठमाण्डु, २३ भदौ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताएका छन् । पर्यटन यातायत व्यावसायी सङ्घको २०औँ साधरणसभालाई सम्बोधन गर्दै शुक्रबार मन्त्री किरातीले अहिलेको परिस्थितिको सामना गरेर अघि बढ्न वर्तमान प्रधानमन्त्री नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिनुपर्ने बताए...
ताप्लेजुङ, २३ भदौ– कांग्रेस निकट तरुण दल र नेविसंघको प्रदर्शन उग्र भएपछि प्रहरीले नियन्त्रणमा लिन हवाई फायर गरेको छ । आफ्नो पार्टीका नेता एवं कोशी प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गाममाथि प्रहरीले घरमै गएर हातपात र अभद्र व्यवहार गर्नुका साथै पेस्तोल ताकेको भन्दै काँग्रेस कार्यकर्ताले प्रहरी...
जाजरकोट, २३ भदौ– जाजरकोटको भेरी नगरपालिकामा स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीमाथि आक्रमण गरेका छन् । भेरी नगरपालिका–५ मा निर्मित वडा कार्यालय भवन निरीक्षणमा सुर्खेतबाट गएको अख्तियार टोलीमाथि शुक्रबार स्थानीय जाइलागेका हुन् । अख्तियारका पाँच कर्मचारी निरीक्षणमा गएका थिए । जिल्ला प्रशासन कार्यालयले स्थानीय...
जनकपुर, २३ भदौ– प्रहरीले श्रोत नखुलेको २० लाखभन्दा बढी रुपैयाँसहित एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह छन् । धनुषा प्रहरीका अनुसार साहले भारतबाट नेपाली रूपैयाँ पैठारी गरी ल्याएको सूचनाका...