गृहमन्त्री र बालेन्द्रबीच भनाभनः श्रीमतीको गाडी रोक्ने ट्राफिकलाई कारबाही गर्न बालेनको माग, पुरस्कृत गर्ने श्रेष्ठको जवाफ

२०८० भदौ १८ गते ९:२९

काठमाण्डु, १८ भदौ– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नी श्रीमती चढेको गाडी रोकेर चेकजाँच गर्ने ट्राफिक प्रहरीमाथि कारबाही गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दबाब दिएका छन् । गाडी रोकिएको थाहा पाउने बित्तिकै साहले काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई टेलिफोन गरी हप्काएका थिए...

अब फेसबुक चलाउन पैसा तिनुपर्ने

२०८० भदौ १८ गते ८:०३

काठमाण्डु– अबदेखि फेसबुक चलाउन पैसा तिर्नुपर्ने भएको छ । फेसबुक सञ्चालक मेटा कम्पनीले फेसबुक र इन्स्ट्राग्रामलाई स–शुल्क बनाउने निर्णय गरेको हो । सुरुमा फेसबुक वा इन्स्ट्रामध्ये एउटाको शुल्क तिरेपछि अर्को निःशुल्क चलाउने पाइने छ । तर, प्रयोगकर्ताले फेसबुक चलाएबापत कति शुल्क तिर्नुपर्छ भन्ने स्पष्ट...

बालेन्द्रलाई गृह प्रशासनको चुनौतीः श्रीमतीलाई सरकारी गाडी चढ्न अनुमति लिएको भए सार्वजनिक गर

२०८० भदौ १८ गते ७:४७

काठमाण्डु, १८ भदौ– काठमाण्डुका मेयर बालेन्द्र साहको दाबीलाई जिल्ल प्रशासन कार्यालय काठमाण्डुले खारेज गरेको छ । साहले आफ्नी श्रीमती सवार गाडी ट्राफिक प्रहरीले ७ मिनेसम्म रोकेर चेकजाँचका नाममा आफ्नी श्रीमती सबिना काफ्लेमाथि असभ्य र अपमानजनक व्यवहार गरेको आरोप लगाएका थिए । उनको सचिवलयका तर्फबाट...

एमाले लुम्बिनीमा ओलीको आदेश पालना भएन, पौडेल र पोखरेल समूह चुनावी मैदानमा

२०८० भदौ १७ गते २०:५५

बुटवल, १७ भदौ– सहमति प्रयास विफल भएपछि एमाले लुम्बिनी प्रदेश अध्यक्ष चयनका लागि निर्वाचन हुने भएको छ । प्रदेश अध्यक्षका लागि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् । कँडेल र रिजालले अडान नछाडेपछि सहमतिमा नेतृत्व चुन्ने प्रयास विफल भएको हो ।...

१८ वर्षीया किशोरीको मृत्यु, परिवार शंकाको घेरामा

२०८० भदौ १७ गते २०:४२

जनकपुर, १७ भदौ– जनकपुरधाम उपमहानगरपालिका–१९ जमुनियाकी १८ वर्षीया सरस्वती यादवको रहस्यमय मृत्यु भएको छ । धनुषा प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले यादव आइतबार अपराह्न मृत भेटिएको बताए । परिवारका सदस्यले भने कलबाट पानी लिन गएका बेला लडेर उनको मृत्यु भएको बताएका छन् । तर,...

जहाज उड्न रोक लगाएका कारण बालकको मृत्युः प्राधिकरणका कार्यकारी निर्देशकविरुद्ध रिट दायर

२०८० भदौ १७ गते २०:३४

काठमाण्डु, १७ भदौ– हवाई जहाजको सुविधा नपाएका कारण बालकको ज्यान गएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर भएको छ । प्राधिकरणले गत २१ साउनमा मुलुकका विभिन्न २९ विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउने निर्णय...

आरजुको योजनाः बँदेल खानुपर्छ, बाँदरको परिवार नियोजन गर्नुपर्छ

२०८० भदौ १७ गते २०:२३

काठमाण्डु, १७ भदौ– काँग्रेस नेतृ एवं सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले बाँदरको परिवार नियोजन गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकी उनले समिति बैठकमा आइतबार बाँदर आतंक नियन्त्रणका लागि परिवार नियोजन गर्नुपर्ने बताइन् । बाँदर र...

बालेनको सचिवालयद्वारा उनकी पत्नीमाथि प्रहरीले असभ्य व्यवहार गरेको आरोप

२०८० भदौ १७ गते १८:५१

काठमाण्डु, १७ भदौ–काठमाण्डुका मेयर बालेन शाहले शनिबार राति आफ्नी श्रीमती सविना काफ्ले सवार गाडी ट्राफिक प्रहरीलेचेकजाँच गरेको घटनाबारे प्रष्टीकरण दिएका छन् । आइतबार साँझ बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको दिन चलाउने परमिट लिएको भए पनि शनिबार साँझट्राफिकले रोकेका बेला परमिट गाडीमा नभएको स्वीकार गरेको छ ।...

दृष्टिबिहीन बालिका विद्यालयमै बलात्कृत, एक जना पक्राउ

२०८० भदौ १७ गते १५:५६

दाङ, १७ भदौ– दाङमा १३ वर्षीया दृष्टिविहीन बालिकालाई बलात्कारगरेको आरोपमा एक जना पक्राउ परेका छन् । राप्ती गाउँपालिका – २ स्थित आदर्श नमूना माद्यमिक विद्यालयमा अध्यनरत १३ बर्षीयादृष्टिविहीन बालिका बलात्कृत भएकी हुन् । बलात्कार आरोपमा सोही विद्यालयका कार्यालय सहयोगी गढवा गाउँपालिका–१ झरौनीका४५ बर्षीय रामबहादुर...

लिखुपिकेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्धा

२०८० भदौ १७ गते १५:४५

सोलुखुम्बु, १७ भदौ– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीयअधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ६ लाख बिगोसहित तत्कालीन वडा नम्बर–२ का अध्यक्ष रमेशकुमार बस्नेत, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी रतत्कालीन लेखापाल जीवन  सुवेदीविरूद्ध विशेष...

बालेनलाई पक्रन प्रधानमन्त्री र गृहमन्त्रीलाई कसले दियो दबाब ?

२०८० भदौ १७ गते १४:४९

काठमाण्डू, ७ भदौ– सामाजिक सन्जाल फेसबुकमा उत्तेजक पोस्टगरेका काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई पक्राउ गरेर कारोबारी गर्न सरकारमाथि दबाब परेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई साहलाई पक्रन दबाब आएको हो । प्रचण्ड रनारायणकाजी दुवैको सचिवालय स्रोतले...

गुलरिया कारागारबाट कैदी फरार

२०८० भदौ १७ गते १४:२७

बर्दिया, १७ भदौ– बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनीफरार भएको प्रहरीले जनाएको छ । आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट  हामफाली फरारभएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us