बालेनलाई पक्रन प्रधानमन्त्री र गृहमन्त्रीलाई कसले दियो दबाब ?

काठमाण्डु टुडे २०८० भदौ १७ गते १४:४९ मा प्रकाशित

काठमाण्डू, भदौसामाजिक सन्जाल फेसबुकमा उत्तेजक पोस्टगरेका काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई पक्राउ गरेर कारोबारी गर्न सरकारमाथि दबाब परेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई साहलाई पक्रन दबाब आएको हो प्रचण्ड नारायणकाजी दुवैको सचिवालय स्रोतले बालेनलाई पक्रेर क़ानूनी कारबाही गर्न सुझाव दबाब आएको पुष्टि गरेको सुऱक्षानिकायका उच्च अधिकारीले पनि बालेनका कारण सुरक्षा थ्रेट बढेकाले कन्ट्रोल गर्नुपर्ने बताएको गृह स्रोतले जनाएको सामाजिकसन्जालमा पनि कतिपयले उनलाई कारबाही गर्न माग गरेका छन् पत्नी सवार सरकारी गाडी ट्राफिक प्रहरीले रोकेको भन्दैसिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us