कोशी सरकारविरुद्धको मुद्धा पूर्ण इजलासमा

काठमाण्डु टुडे २०८० भदौ १७ गते १४:१६ मा प्रकाशित

काठमाण्डू, १७ भदौकोशी प्रदेश सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुनेभएको

न्यायाधीशद्वय सपना प्रधान मल्ल सुष्मालता माथेमाको  इजालसले  अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आदेश गरेकोहो

गत भदौमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संसदको अध्यक्षता गरेका कॉग्रेस सॉसद इस्राइल मन्सुरीले विश्वासको मतदिएको विरोधमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा किट दायर गरेका थिए

सर्वोच्चले भदौमा सुनुवाइ गर्दै कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको थियो

सर्वोच्चको आदेशपछि कोशीमा बजेट होलिडेको अवस्था

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us