पोखरा, १५ भदौ– समाजवादी मोर्चाले आज पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा गर्दैछ । सभालाई मोर्चा आवद्ध दलका शर्षि नेताहरु प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव...
काठमाण्डु, १५ भदौ– उपत्यकाका विभिन्न स्थानमा भोलि शनिबार ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै काठमाण्डु र ललितपुरका विभिन्न क्षेत्रमा साढे ८ घन्टा विद्युत अवरूद्ध हुने पूर्वजानकारी दिएको हो । टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै...
काठमाण्डु, १५ भदौ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको गएराति अबेर बसेको बैठकले डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाउने निाणर््य गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ तथा खाना...
दाङ, १५ भदौ–दाङको दाङको दंगीशरण गाउँपालिका–२ गोलटाकुरीका एक जना मृत भेटिएका छन् । मृत्यु हुनेमा ५२ वर्षीय कर्णबहादुर पुन रहेको प्रहरीले जनाएको छ । मृतक र उनका दाजु ५७ वर्षीय देवबहादुर पुनबीच सोमबार राति मदिरा सेवनपछि झगडा भएको थियो । मृतकले चिर्पट प्रहार गर्दा...
काठमाण्डु, १४ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी एमाले विभाजनको मुखमा पुगेको दाबी गरेका छन् । समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सभालाई बिहीबार सुर्खेतमा सम्बोधन गर्दै उनले एमालेभित्रको बिग्रह विस्फोटको सन्निकट रहेको बताए । प्रचण्डले एमालेमा ठूलो धाँजा परेको दाबी गरे । एमाले मुख्य...
काठमाण्डु, १४ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । खड्काको स्वास्थ्य अवस्था बुझ्न सुर्खेतबाट राजधानी फर्केलगत्तै प्रधानमन्त्री सैनिक अस्पताल पुगेका थिए । प्रचण्डले खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले...
कैलाली, १४ भदौ– श्रोत नखुलेको करिब पाँचलाख भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–१ वनखेतका ३५ वर्षीय रमेशबहादुर तिरूवालाई अवैध भारतीय रकमसहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खानतसाली गर्दा तिरुवाको घरबाट चार लाख ७४ हजार...
काठमाण्डु, १४ भदौ– नेपाल भ्रमणमा रहेको अमेरिकी सांसदहरुको टोलीले राष्ट्रपति रामचन्द पौडेललाई भेटेको छ । मार्क पोकनको नेतृत्वमा आएको अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार पौडेलसँग शिष्टाचार भेटवार्ता गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार राष्ट्रपतिले प्रतिनिधि मण्डलसँगको...
तस्बिरः सभापति खतिवडाको ट्विटबाट काठमाण्डु, १४ भदौ– उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का अस्वस्थ भएका छन् । खड्काको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । काँग्रेस सांसद एवं प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले खड्काको गएराति पोस्टेडको शल्यक्रिया गरिएको र अहिले...
काठमाण्डु, १४ भदौ– काटमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुद्धि विवेकका साथ काम गर्न नगर प्रहरीलाई निर्देशन दिएका छन् । नगर प्रहरी बल स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले नगर प्रहरीमा बुद्धि, विवेक र इमान्दारिता आवश्यक पर्ने बताए । ‘नगर प्रहरी बलले बुद्धि–विवेक पुर्याउनुपर्ने...
सुर्खेत, १४ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थालेको भ्रष्टाचारविरूद्धको अभियान बीचैमा नरोकिने बताएका छन् । सुर्खेतमा सामाजवादी मोर्चाद्वारा बिहीबार आयोजित कर्णाली प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्ध प्रस्तुत हुँदा सरकार ढले पनि चिन्ता नभएको बताए । भ्रष्टाचारविरोधी अभियान अघि बढाउने विषयमासरकारका सहभागी दल...
काठमाण्डु, १४ भदौ– उच्च अदालत पाटनले धुम्बाराही विशालनगरस्थित राप्रपा केन्द्रीय कार्यालय रहेको घर नभत्काउन आदेश दिएको छ । न्यायाधीशहरू सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले ३० साउनमा उक्त घर नभत्काउन अन्तरिम आदेश दिएको थियो । बुधबार अन्तिम सुनुवाई गर्दै अदालतले घर नभत्काउन भनेको...