पाकिस्तानविरुद्धको खेलमा सोमपालले गरे मेडन ओभर

काठमाण्डु टुडे २०८० भदौ १३ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– पाकिस्तानको मुल्तानमा सुरु एसिया कप– २०२३ अन्तर्गत नेपालले पाकिस्तानसँग खेलिरहेको छ ।

पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ । खेलको तेस्रो ओभरमा नेपालका सोमपाल कामीले ‘मेडन ओभर’ गरेका छन् ।

पाकिस्तानका फखर जमानले कामीविरुद्ध ९ रन खर्चिँदा कुनै रन लिन सकेनन् ।

पाकिस्तानले ४ ओभरको समाप्तीमा विनाविकेटको क्षतिमा १६ रन जोडेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us