काठमाण्डु, २७ भदौ– प्रदेशको अधिकार खोसेको भन्दै बागमती प्रदेश सरकार संघीय सरकारविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले संविधान प्रदत्त प्रदेशको एकल अधिकारसमेत नदिएको निस्कर्षसहित संघीय सरकारविरुद्ध अदालत जाने निर्णय गरेको हो । बागमती प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला...
काठमाण्डु, २७ भदौ– नेपाल प्रहरीले चलचित्र वा स्टेज कार्यक्रममा प्रहरी पोशाकको प्रयोगमा कडाई गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले चलचित्र, टेलिशृंखला, स्टेज कार्यक्रम, फेबसुक, टिकटक लगायतमा प्रहरी पोशाक प्रयोग गर्दा प्रधान कार्यालयको श्रब्य दृष्य शाखाबाट अनिवार्य पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो । प्रहरी...
काठमाण्डु, २७ भदौ– रुकुमपूर्वको जिल्ला सदरमुकाम तोक्ने सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । संवैधानिक इजलासले बुधबार गोलखाडामा सदरमुकाम तोक्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णय बदर गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको इजलासमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार...
काठमाण्डु, २७ भदौ– साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर २००७.०६ बिन्दुमा पुगेको छ । यो गत ७ भदौमा भएको बिन्दु हो । गत बिहीबार नेप्से गत बिहीबार १९३२.४५ को बिन्दुमा...
एजेन्सी– अफ्रिकी मुलुक लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । बाढीमा परेर मर्नेको संख्या ५ हजार ३ सय पुगेको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । धेरै मानिस बाढीमा फसेका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको...
काठमाण्डु, २७ भदौ– काठमाण्डु महानगरपालिकाले आफैंले आफैंलाई सहायक निरीक्षक (असई) को फुली लगाउने ४२ हवल्दारलाई कारबाही गरेको छ । गत २५ हजारमा महानगरले तेश्रो तहका ४२ हवल्दारलाई चौथो तहमा बढुवा गरेको थियो । तर, ती सबैले असईको फुली लगाएका थिए । महानगरका प्रमुख प्रशासकीय...
काठमाण्डु, २७ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अभिभावकीय संस्थाका रुपमा राजतन्त्र फर्काउनुपर्ने बताएका छन् । राप्रपाले मंगलबार राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङदेनले अभिभावकीय संस्थाका रूपमा राजसंस्था स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गरे । भारतमा भएको १२ बुँदे...
सुनसरी, २७ भदौ– अनुयायीमाथि बलात्कार आरोप लागेका सुनसरी चतराका धार्मिक गुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाई दिएको छ । सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बुधबार गिरीलाई सफाई दिएको हो । फैसलामा मागदाबी नपुग्ने भएकाले आरोपितलाई कसुरबाट मुक्ति मिल्ने उल्लेख...
काठमाण्डु, २७ भदौ– सरकारले माध्यमिक तथा आधारभूत तहका शिक्षकको आचरणसम्बन्धी व्यवस्था कडा बनाउने भएको छ । बुधबार प्रतिनिसभामा दर्ता गरिएको शिक्षा विधेयक २०८० मा शिक्षकको आचारणसम्बन्धी कडा व्यवस्था प्रस्ताव गरिएको छ । शिक्षकले अतिरिक्त आय आम्दानी हुने काममा संलग्न हुन नपाउने प्रस्ताव विधेयकमा छ...
काठमाण्डु, २७ भदौ– सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनैपर्ने गरी शिक्षा विधेयक तयार पारेको छ । प्रतिनिसभामा प्रस्तुत गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार दर्ता गराएको विधेयकमा शिक्षकको न्यूनतम योग्यता स्नातक तोकिएको हो । अब आधारभूत तहका शिक्षकका लागि...
काठमाण्डु, २७ भदौ–एमाले महासचिव शंकर पोखरेल चीन भ्रमण छोट्याएर फर्किएका छन् । संविधानसभाका अध्यक्ष एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण पोखरेल भ्रमण छोट्याएर बुधबार स्वदेश फर्किएका हुन् । महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द...
काठमाण्डु, २७ भदौ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ६० केजी सुन तस्करी प्रकरणमा ६ जनालाई प्रतिवादी नबनाउन सिफारिससहित प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा बुझाएको छ । भन्सार एजेन्ट रूक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, कार्गोका राजन श्रेष्ठ, गोदाम खोजिदिन सुरेन्द्र तामाङ, भन्सार...