काठमाण्डु, २८ भदौ–एक ३० वर्षीया नेपाली युवतीको भारतमा हत्या भएको छ । हत्या अभियोगमा भारतीय सेनाका एक कर्णेल पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेफ्टिनेन्ट कर्णेल ४२ वर्षीय रामेन्दु उपाध्यायलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको हो । पण्डितवाडी निवासी उनलाई प्रहरीले मंगलबार म्याद थपका लागि...
काठमाण्डु, २८ भदौ– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रियसभा बैठक आगामी असोज १२ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको...
दाङ, २८ भदौ– दाङमा दुई महिनामा सर्पको टोकाइबाट ६ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए । साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१...
काठमाण्डु, २८ भदौ– हेटौंडाको सन्चो अस्पतालका डाक्टर कुट्ने चारजना पक्राउपरेका छन् । बिहीबार दुई चिकित्सकमाथि कुटपिट भएको थियो । हेटौंडा–१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारका क्रममा मृत्यु भएपछि चिकित्सकमाथि लापरबाही गरेको भन्दै कुटपिटभएको हो । मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित र भतिजा अनुपलाई पक्राउ...
एजेन्सी– जम्मु–कश्मिर क्षेत्रमा बुधबार भएको भीडन्तमा भारतीय सेनाका एक कर्णेलको मृत्यु भएको छ । सर्च अपरेशनका क्रममा बुधबार अनन्तनाग जिल्लामा सुरक्षाकर्मी र सशस्त्र उग्रवादी समूहबीच भिडन्त भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यस क्रममा कर्णे, मनप्रित सिंह, मेजर आशिष धोचक र प्रहरीका डिएसपी...
काठमाण्डु, २८ भदौ– संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेम्वाङको पार्थिव शरीरमा छोराहरु मिङ्सो रसुहाङले दागबत्ती दिएका थिए । उनको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । नेम्वाङको ७१ वर्षको उमेरमा २६ जेठमा हृदयघातबाट...
काठमाण्डु, २८ भदौ– ६० केजी सुन तस्करी प्रकरणमा फरार एक चिनियाँ नागरिक भारतीय प्रहरीको हिरासतमा भेटिएका छन् । चिनियाँ नागरिक पेङ योङसिनलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । उनलाई नेपाल ल्याउने तयारी भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले जनाएको छ । श्रोतका अनुुसार...
काठमाण्डु, २८ भदौ– काठमाण्डु मानगरका प्रमुख बालेन्द्र साह विश्वका सय उदयीमान नेताको सूचीमा परेका छन् । टाइम म्यागजिनले तयार पारेको विश्वका सय उदीयमान नेताको सूचीमा साह पनि समेटिएका हुन् । सन् २०२२ मा काठमाण्डुको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएदेखि नै साह सम्भावित विजेताका रूपमा देखा...
काठमाण्डु, २८ भदौ– राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । भट्टको १९२३ भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएर १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । नेपाली साहित्यको श्रीवृद्धिका लागि अतुलनीय...
काठमाण्डु, २८ भदौ– हुम्लाबाट पोखराका लागि उडेको कैलाश एयरको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण गरिएको छ । लालमटियास्थित आदर्श नमुना माविको प्रांगणमा बुधबार साँझ हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो । इलाका प्रहरी कार्यालय देउखुरीले खराब मौसमका कारण पोखरामा अवतरण गर्न नसकेपछि आकस्मिक अवतरण गरिएको जनाएको...
काठमाण्डु, २८ भदौ– उदयपुरमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक (असई) श्रीकुमार बस्नेतको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा बुधबार अपराह्न ना४ख ६१८३ नम्बरको ट्रकले बस्नेत सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । बस्नेत बेलका नगरपालिका–२ भागलपुर प्रहरी चौकीका प्रमुख...
डडेल्धुरा, डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको डडेल्धुरा प्रहरीप्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए । अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीलेजनाएको...