हेटौंडामा डाक्टर कुट्ने चार पक्राउ

काठमाण्डु टुडे २०८० भदौ २८ गते १५:०० मा प्रकाशित

काठमाण्डु, २८ भदौहेटौंडाको सन्चो अस्पतालका डाक्टर कुट्ने चारजना पक्राउपरेका छन् बिहीबार दुई चिकित्सकमाथि कुटपिट भएको थियो

हेटौंडा१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारका क्रममा मृत्यु भएपछि चिकित्सकमाथि लापरबाही गरेको भन्दै कुटपिटभएको हो

मृतककी श्रीमती रमा प्रधानछोरी रमिता, छोरा रोहित भतिजा अनुपलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख एसपी सीतारामरिजालले जानकारी दिए

बुधबार बिहान १० बजे हेटौंडाको सन्चो अस्पतालमा उनीहरूसहित केही व्यक्तिले अस्पतालमा कार्यरत डा. विकास थापा डाप्रशान्तविडारीमाथि कुटपिट गरेका थिए गत साउन २५ गते हेटौंडा१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको चितवन मेडिकल कलेजमाउपचारका क्रममा मृत्यु भएको थियो त्यसअघि उनको सन्चो अस्पतालमा उपचार भएको थियो उनमा डेंगीका कारण निमोनियाकोसमस्या देखिएको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us