बैतडी, ३० भदौ- विद्यालय समयमा विद्यार्थी बेहोस हुन थालेपछि बैतडीको मेलौली नगरपालिका–७ स्थित मणिलेक मावि काँडामा पठनपाठन प्रभावित भएको छ। कक्षा ७ देखि १२ सम्मका छात्रा विद्यालयमै बेहोस हुने समस्या आएपछि पठनपाठन पनि प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले बताए। उनका अनुसार विद्यालय...
भक्तपुर, ३० भदौ– दुई महिनाअघि घरबाट हराएकी एक महिलाकोजङ्गलमा टाउको छिनेको अवस्थामा शव फेला परेको छ । मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा टाउको बिनाको शव फेला परेको हो । शव सूर्यविनायकनगपालिका–२, बालकोटस्थित बङ्गलामुखी बस्ने ६१ वर्षीया परमेश्वरी दाहालको रहेको परिवारले प्रहरीले जनाएको छ...
काठमाण्डु, ३० भदौ– एमाले अध्यक्ष केपी ओलीले आफू अझै २० वर्ष सक्रिय रहने बताएका छन् । शनिबार भक्तपुरमा आयोजित स्कुले विद्यार्थीसँगको अन्तरक्रियमा उनले आफूले देशका लागि अझै २० वर्ष काम गर्न बाँकी रहेको बताए । यद्यपि आफ्नो भनाइको तात्पर्य २० वर्षसम्म पार्टी नेतृत्वमा रहिरहने...
काठमाण्डु, ३० भदौ– कांग्रेसका महामन्त्री गगन थापाले बिपीलाई महामानव भनिनु गलत भएको टिप्पणी गरेका छन् । बिपी कोइरालाको जेल डायरी लोकार्पण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै थापाले विचारलाई बेवास्ता गर्ने र बिपीको मुर्ति पूजा गर्ने कुरा गलत भएको बताए । विचार नमान्ने तर, महामानव भन्ने...
काठमाण्डु, ३० भदौ– ललितपुरका दुई छात्राले काठमाण्डौंको तारकेश्वर नगरपालिका–३ स्थित ठूलागाउॅ आँपचौरमा सञ्चालित बालगृहका बालबालिकालाई जुत्ता र खेलकुद सामग्री वितरण गरेका छन् । ललितपुरको युलेन्स स्कुलमा कक्षा–१० मा अध्ययनरत नमामी आचार्य र उनकी साथी दिव्यांशी जोशीले शनिबार मातृ नेपाल बालगृहका ४६ बालबालिकालाई जुत्ता र...
काठमाण्डु, ३० भदौ– अमेरिका र चीन भ्रमणमा निस्कनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द् पौडेल भेटेका छन् । राष्ट्रपतिलाई प्रचण्डले शनिबार शीतलनिवासमा भेटेका हुन् । भेटमा प्रचण्डले अमेरिका र चीन भ्रमण तथा भ्रमणका एजेण्डाबारे राष्ट्रपतिलाई अवगत गराएको उनको सचिवालयले जनाएको छ । अमेरिकाको न्यूयोर्कमा...
काठमाण्डू, ३० भदौ– काठमाण्डूको तीनकुनेमा भएको सामूहिक हत्या काण्ड अनुसन्धान गर्न प्रहरीले समिति गठन गरेको छ । शुक्रबार राति एक काठमिलमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको थियो । उपत्यका प्रहरी कार्यालय रानीपोखरीकाप्रमुख एआइजी दीपक थापाले पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेका हुन्...
रौतहट, ३० भदौ– रौतहटमा एक युवकको छुरा प्रहार गरी हत्या भएको छ । कटहरिया नगरपालिका–५ का २५ वर्षीय सुनिल यादवको शुक्रबार छुरा प्रहार गरी हत्या भएको हो । रौतहटका डिएसपी दामोदरकेसीका अनुसार छिमेकी ५० वर्षीय रामबाबु शाहले छुरा प्रहार गरेका हुन् । सामान्य भनाभनका कारण...
काठमाण्डु, ३० भदौ- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार...
काठमाण्डु, ३० भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त, राष्ट्रसंघीय महासभामा भाग लिन आज अमेरिका जाँदैछन् । साँझ ६ बजे कतार एअरलाइन्सको उडानबाट नेपाली टोलीको नेतृत्व गदैै प्रचण्ड न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ । राष्ट्रसंघको ७८ औं सभालाई प्रचण्डले ४ असोज ४ मा सम्बोधन गर्ने...
काठमाण्डु, ३० भदौ– काठमाण्डुको तीकुनेमा चार जनाको सामूहिक हत्या भएको छ । काठमाण्डु हानगरपालिका–३२ स्थित एक काठ मिलभित्र चार जनाको विभत्स हत्या भएको हो । प्रहरीका अनुसार सबैको शव धारिलो हतियारले क्षतविक्षत पारेको अवस्थामा भेटिएको छ । हत्या भएकामध्ये तीन जना एकै परिवारका छन्...
काठमाण्डु, २९ भदौ– चिनीमा कालोबजारी भएपछि सरकारले आफू मातहतका दुई निकाय साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुटमा चिनी आयात गर्न दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ती दुवै निकायलाई १०/१० हजार मेट्रिक टन...