२ महिनाअघि घरबाट हराएकी महिलाको टाउको बिनाको शव भेटियो

काठमाण्डु टुडे २०८० भदौ ३० गते १७:१२ मा प्रकाशित

भक्तपुर, ३० भदौदुई महिनाअघि घरबाट हराएकी एक महिलाकोजङ्गलमा टाउको छिनेको अवस्थामा शव फेला परेको

मध्यपुरथिमि नगरपालिका तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा टाउको बिनाको शव फेला परेको हो शव सूर्यविनायकनगपालिका, बालकोटस्थित बङ्गलामुखी बस्ने ६१ वर्षीया परमेश्वरी दाहालको रहेको परिवारले प्रहरीले जनाएको घाँस काट्नगएकी महिलाले टाउको छिनेको शव देखेपछि खबर गरेको भक्तपुर प्रहरी परिसरका डिएसपी  वसन्त पाठकले जानकारी दिए

पाठकले महिलाको शवको कङ्काल भेटिएको कपडाका आधारमा शवको पहिचान गरिएको पाठकले जनाए

मृतककी छोरी जानुका दाहालले गत साउन १० गते आमा हराएको जानकारी प्रहरीमा दिएकी थिइन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us