जब सुवास नेम्वाङको पार्थिव शरीरमा पुष्पगुच्छा चढाउँदा एमाले नेता दिल खोलेर हाँसे…

२०८० भदौ २७ गते १०:०७

काठमाण्डु, २७ भदौ– आफ्ना दिवंगत नेता सुवासचन्द्र नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिने क्रममा एमाले काठमाण्डुका उपाध्यक्ष दीपक निरौला दिल खोलेर हाँसेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको उक्त असंवेदनशील तस्बिरलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । निरौलाले बुधबार बिहान पार्टी कार्यालय...

धरानमा खुकुरी हानाहानः उपमेयर बेघाका भाइसहित ८ पक्राउ

२०८० भदौ २७ गते ९:५४

काठमाण्डु, २७ भदौ– धरान उपमहानगरपाकिलाकाका मेयर अइन्द्रविक्रम बेघाको घरमा आक्रमण गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपप्रमुख बेघाका भार्इ विष्णु बेघासमेत छन् । विष्णुको उक्त घटनामा संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । मंगलबार साँझ उपमेयर बेघाको घरमा हतियारसहितको अराजक...

श्रोत नखुलेको नेपाली रकमसहित भारतीय पक्राउ

२०८० भदौ २७ गते ८:१०

नेपालगञ्ज, २७ भदौ– बाँकेको जमुनाह नाकाबाट श्रोत नखुलेको तीन लाख नगदसहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बहराइच जिल्लाका ३० वर्षीय इस्तियाक अहमद छन् । उनलाई सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा बलको टोलीले उनलाई युपी ३२ एलएच ३७०४ नम्बरको भारतीय मोटरसाइकलसहित...

अष्ट्रेलियाबाट नेपाल आइपुगे नेम्वाङका कान्छा छोरा सुहाङ

२०८० भदौ २७ गते ८:०५

काठमाण्डु, २७ भदौ– दिवंगत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द नेम्वाङका कान्छा छोरा सुहाङ अष्ट्रेलियाबाट आइपुगेका छन् । नेपालमै कानून व्यवसायमा सक्रिय सुहाङ केही समयअघि मात्र अष्ट्रेलिया गएका थिए । बाबुको निधनको खबर पाएलगत्तै उनी हिंडेका थिए । राति ११ बजेतिर सुहाङ नेपाल आइपुगेका...

मेस्सीका चर्को समर्थक थिए सुवास नेम्वाङ

२०८० भदौ २७ गते ७:५०

काठमाण्डु, २७ भदौ– कतार विश्वकप सुरू हुनुअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा सुवास नेम्वाङले भनेका थिए, ‘मलाई साह्रै मनपर्ने खेलाडी मेस्सी पिएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु । अर्जेन्टिना र पिसएजीको फुटबल हेर्छु । जे होस् योपालि चाहिँ अर्जेन्टिना र मेस्सीले विश्व फुटबल जित्छन्...

सुवास नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने

२०८० भदौ २७ गते ७:४३

काठमाण्डु, २७ भदौ–हृदयघातका कारण मंगलबार निधन भएका संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचद्र नेम्वाङको पार्थिव शरीर आज दिनभर बालुवाटारस्थित निवासमा राखिने भएको छ । अपराह्न १ बजेपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि नेम्वाङको पार्थिव शरीर निवासमा राखिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव...

नेपाली सेनाका मेजर मृत फेला

२०८० भदौ २७ गते ७:२९

डोल्पा, २७ भदौ– दुई सातादेखि बेपत्ता नेपाली सेनाका मेजर मृत फेला परेका छन् । डोल्पा दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति विमल पण्डित मंगलबार मृत भेटिएका हुन् । गत १० भदौमा ब्यारेकबाट एक्लै बाहिर निस्किएका पण्डित सम्पर्कमा आएका थिएनन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ चिन्डेबगरमा एउटा पुरुषको...

सुन तस्करी प्रकरणः सिआईबीद्वारा पत्रकार सम्मेलन आयोजना

२०८० भदौ २७ गते ७:१९

काठमाण्डु, २७ भदौ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सुन तस्करी प्रकरणबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको छ । बिहान ११ः३० मा लाजिम्पाटस्थित कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको सिआईबी प्रवक्ता एसपी नवराज अधिकारीले बताए । गत २ साउनमा मोटरसाइकलको ब्रक सुभित्र लुकाएर हङकङबाट...

विद्यालयका प्रधानाध्यापक सूघसहित पक्राउ

२०८० भदौ २६ गते २०:३०

बर्दिया, १६ भदौ– बर्दियामा विद्यालयका प्रधानाध्यापक घूससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले राजापुर नगरपालिका–भिस्मापुरस्थित सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई १४ हजार ५ सय घूस रकमसहित मंगलबार पक्राउ गरेको हो । अख्तियार प्रवक्ता भोला दाहालले हाजिरी गराउन सहजीकरण...

मणिपुरमा तीन जनाको गोली हानी हत्या 

२०८० भदौ २६ गते २०:२५

एजेन्सी– भारतको उत्तरपूर्वी राज्य मणिपुरको काङपोकी जिल्लामा गोली हानी तीन जनाको हत्या भएको छ । मंगलबार बिहान अज्ञात बन्दुकधारीले तीन जनाको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । मृतक सबै स्थानीय कुकी–जोमी समुदायका व्यक्ति छन् । उनीहरु सार्वजनिक गाडीमा यात्रा गरिरहेका बेला हमला...

धरानका उपमेयरको घरमा तोडफोड

२०८० भदौ २६ गते २०:१९

धरान, २६ भदौ–धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको निवासमा अराजक समूहले तोडफोड गरेको छ । बेघाको धरान–१५ खिरिया बस्तीस्थित निवासमा रहेको बेघाको घरमा केही अराजक व्यक्तिले तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडबाट घरको झ्यालका सिसा फुटेका छन् । घटनाबारे तत्काल जानकारी गराउँदासमेत प्रहरी समयमै...

डोल्पामा एउटा शव भेटियो, हराइरहेका सैनिक मेजरको हुन सक्ने आशंका

२०८० भदौ २६ गते १६:५३

डोल्पा, २६ भदौ–डोल्पामा एउटा बेवारिसे शव फेला परेको छ । शव दुई साताभन्दा बढी समयदेखि हराइरहेका नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति मेजर विनय पण्डितको हुन सक्ने आशंका प्रहरीको छ । त्रिपुरासुन्दरी नगरपालिकाको खदाङमा मंगलबार बिहान एउटा शव भेटिएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us