७१ वर्षीय वृद्धद्वारा कुटीकुटी श्रीमतीको हत्या

२०८० भदौ २६ गते १६:४८

रसुवा, २६ भदौ– रसुवामा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–६ रेडपाण्डा चोकस्थित भूकम्पपीडित आवासमा बस्दै आएकी ७१ वर्षीय सुलाल कामी पक्राउ परेका हुन् । उनीमाथि श्रीमती ७१ वर्षीया सीता कामीको हत्या गरेको आरोप छ ।  सुलालले श्रीमतीलाई कुटेर हत्या गरेको...

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार मात्र, शोक बिदा दिने सरकारको निर्णय

२०८० भदौ २६ गते १६:४२

काठमाण्डु, २६ भदौ– संविधानसभा अध्यक्ष एवं दिवंगत एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार मात्र हुने भएको छ । नेम्वाङको बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने सरकारले जनाएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टिका दिन सार्वजनिक...

भावुक हुँदै सुवास नेम्वाङलाई शीर्ष नेताले दिए श्रद्धाञ्जली (तस्बिरहरु)

२०८० भदौ २६ गते १६:२१

काठमाण्डु, २६ भदौ– दिवंगत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले मुख्यालय च्यासलमा राखिएको छ । नेम्वाङप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, पूर्वप्रत्रधानमन्त्रीहरु काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...

त्रिभुवन विमानस्थल बाहिरबाट फेरि सुन बरामद

२०८० भदौ २६ गते १३:५१

काठमाण्डु, २६ भदौ– प्रहरीले त्रिभुवन विमानस्थल बाहिरबाट अवैध सुन बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुको विशेषटोलीले मंगलबार एक किलो अवैध सुन बरामद गरेको हो । उक्त सुन राजश्व अनुसन्धान विभागलाई बुझाउने तयारी छ । स्रोतले विदेशबाट जहाजमा अवैध सुन ल्लाइएको सूचना दिएपछि...

पशुपति वनकालीमा ७२ वर्षका वृद्धद्वारा पुरुषको हत्या

२०८० भदौ २६ गते १३:१८

काठमाण्डु, २६ भदौ– प्रहरीले एक वृद्धलाई हत्या आरोपमा पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ७२ वर्षीय जगतबहादुर तामाङ हत्या आरोपमा पक्राउ परेका हुन् । उनी काठमाण्डुको गौशाला वनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्दै आएका थिए । तामाङले मकवानपुरकै भिमफेदी गाउँपालिका–४ का ५० वर्षीय...

एमालेले सुवास नेम्वाङको निधनमा तीन दिन झण्डा झुकाउने

२०८० भदौ २६ गते १३:१०

काठमाण्डु, २६ भदौ– एमालेले पार्टी उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । मंगलबार बसेको आकस्मिक सचिवालय बैठकले उक्त निर्णय गरेको हो । एमालेले उनको निधनमा शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म कुनै...

खुलापनका पक्षधर नेम्वाङलाई प्रेस जगतले सम्झिइरहने छः संसदीय मामिला

२०८० भदौ २६ गते १३:००

काठमाण्डु, २६ भदौ– संसदीय मामिला पत्रकार समाजले संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द नेम्वाङको निधनमा दुःख व्यक्त गरेको छ । मामिलाका महासचिव जयसिंह महराले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । संविधानसभाबाट जारी...

सुवास नेम्वाङको निधनले मन भारी भयोः माधव नेपाल

२०८० भदौ २६ गते १२:४५

काठमाण्डु, २६ भदौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालल संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनले आफू स्तब्ध भएको बताएका छन् । नेम्वाङप्रति श्रद्धान्जली दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले असहज परिस्थितिमा भएका सहकार्य र भूमिकाप्रति उच्च सम्मान व्यक्त गर । मुलुकको राजनीतिक परिवर्तनमा...

सुवास नेम्वाङ र झलनाथ खनालबीच भएको त्यो संवाद

२०८० भदौ २६ गते १२:३१

काठमाण्डु, २६ भदौ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफू स्तब्ध भएको बताएका छन् । नेम्वाङको निधनमा मंगलबार शोक वक्तव्य जारी गर्दै खनालले आफ्नो सात कक्षादेखिको सहपाठी गुमाउँदा स्तब्ध भएको बताए । नेम्वाङसँग माध्यमिक शिक्षा सँगसँगै अध्ययन गरेको,...

सुवास नेम्वाङको मृत्युपछि काँग्रेसद्वारा बिपी साहित्य महोत्सव स्थगन

२०८० भदौ २६ गते १२:१०

काठमाण्डु, २६ भदौ– कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ । एमाले उपाध्उयक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएका कारण काँग्रेसले महोत्सव स्थगन गरेको हो । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबारयता साहित्य महोत्सव भइरहेको छ । काँग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले साहित्य...

संविधानका पिताको महाप्रस्थानमा दुई शब्द

२०८० भदौ २६ गते ११:३३

पदले मानिसलाई ठूलो र अविस्मरणीय बनाउँदैन । नश्वर शरीरको अवसानपछि पनि कसैलाई चीर स्मरणीय बनाउँछ भने त्यो पदमा रहँदा वा नरहँदा उसले खेलेको भूमिका हो । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपति निर्वाचित हुन सक्नु भएन । तर १० वर्षे सशस्त्र द्वन्द्वको शान्तिपूर्ण व्यवस्थापन र...

घरमा लुकाएर राखिएको काजु बरामद

२०८० भदौ २६ गते ११:०६

वीरगन्ज, २६ भदौ- कर छली घरमा लुकाइ राखेको आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरंग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याएर घरमा लुकाइराखेको सूचनाको आधारमा सशस्त्र प्रहरीले सोमबार छापा मारी काजु बरामद गरेको हो।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us