त्रिभुवन विमानस्थल बाहिरबाट फेरि सुन बरामद

काठमाण्डु टुडे २०८० भदौ २६ गते १३:५१ मा प्रकाशित

काठमाण्डु, २६ भदौप्रहरीले त्रिभुवन विमानस्थल बाहिरबाट अवैध सुन बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुको विशेषटोलीले मंगलबार एक किलो अवैध सुन बरामद गरेको हो

उक्त सुन राजश्व अनुसन्धान विभागलाई बुझाउने तयारी स्रोतले विदेशबाट जहाजमा अवैध सुन ल्लाइएको सूचना दिएपछि प्रहरीपहिल्यै परिचालित भएको थियो त्यसबारे प्रहरीले विस्तृतमा केही बताएको छैन

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us