७१ वर्षीय वृद्धद्वारा कुटीकुटी श्रीमतीको हत्या

काठमाण्डु टुडे २०८० भदौ २६ गते १६:४८ मा प्रकाशित

रसुवा, २६ भदौ– रसुवामा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।

गोसाइँकुण्ड गाउँपालिका–६ रेडपाण्डा चोकस्थित भूकम्पपीडित आवासमा बस्दै आएकी ७१ वर्षीय सुलाल कामी पक्राउ परेका हुन् ।

उनीमाथि श्रीमती ७१ वर्षीया सीता कामीको हत्या गरेको आरोप छ ।  सुलालले श्रीमतीलाई कुटेर हत्या गरेको रसुवा प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us