
काठमाण्डु, २६ भदौ– प्रहरीले एक वृद्धलाई हत्या आरोपमा पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका ७२ वर्षीय जगतबहादुर तामाङ हत्या आरोपमा पक्राउ परेका हुन् ।
उनी काठमाण्डुको गौशाला वनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्दै आएका थिए ।
तामाङले मकवानपुरकै भिमफेदी गाउँपालिका–४ का ५० वर्षीय अमरराज पुडासैनीको हत्या गरेको गौशाला प्रहरुलिे जनाएको छ ।
इटा प्रही गरी पुडासैनीको हत्या भएको भन्दै सोमबार साँझ गौशाला प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।