च्याम्पियन्स लिग टी–२० प्रतियोगिता अन्तरगत बुधबार राती भएको खेलमा भारतीय क्लब राजस्थान रोयल्स र न्युजिल्याण्डको क्लब ओटागो विजयी भएका छन् । राजस्थान रोयल्सले साउथ अप्कन टोली लायन्सलाई ३० रनले पराजित गरेको छ । बुधबारको खेलमा टस हारेर ब्याट्रिकम निम्त्याईएको राजस्थानले ब्राड हगको ४६, स्टुअर्ट...
काठमाण्डु, १० असोज–लिग कप फुटबलमा म्यानचेष्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । गएराति भएको खेलमा म्यानचेष्टरले १–० को जित निकाल्दै प्रिमियर लिगमा ब्यहोरेको हारको बदला लिएको छ । घरेलु मैदान वर्ड ट्राफर्डमा भएको खेलमा म्यानचेष्टरका लागि ४६ औं मिनेटमा हर्नान्डेजले गोल गरेका थिए ।...
भारत ९ असोज–च्याम्पियन्स लिग क्रिकेट प्रतियोगितामा भारतीय क्लब सन्राईजर्स हैदराबादले वेस्ट ईन्डिजको क्लब ट्रिनिडाड एण्ड टोबाकोलाई पराजित गरेको छ । भारतको मोहालीमा मंगलबार राती भएको खेलमा सनराईजर्सले ट्रिनिडाड एण्ड टोबाकोलाई ४ विकेटले पराजित गरेको हो । मंगलबार नै मोहालीमा खेलिएको अर्को खेलमा दक्षिण अफ्रिकी...
काठमाण्डु, ९ असोज –एएफसी यू– १६ च्याम्पियनसि – २०१४ अन्तर्गत समूह ‘सी’को छनौट चरणको पहिलो खेलमा नेपालले बहराईनलाई पराजित गरेको छ । दशरथ रंगशालामा बुधवार साँझ भएको खेलमा नेपालले बहराई बिरुद्ध २–०ले जित निकालेको हो । खेलको १२ औ मिनेटमा अन्जान लामाले गोल गरेका थिए भने...
काठमाण्डु ७ असोज–एएफसी प्रेसिडेन्ट कप फुटबलको पहिलो खेलमा नेपालको थ्रीस्टार क्लबले सोमबार तुर्केमिनिस्तानको बाल्कन क्लबसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको मेलकामा दिउँसो पौने तीनबजे यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी हुन थ्री स्टार टोली चार दिनअघि नै मलेसिया पुगिसकेको छ । नेपालको थ्री...
काठमाण्डु, ७ असोज–ईङ्लिस प्रीमियर लीगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाईटेडलाई स्तब्ध पारेको छ । आईतबार राती भएको खेलमा सिटीले युनाईटेडलाई ४–१ गोल अन्तरले पराजित गर्यो । सिटीका लागि सर्जियो अग्युरोले दुई तथा याया टौरी र समिर नासरीले एक–एक गोल गरे । युनाईटेडका लागि एक मात्र...
काठमाण्डू, ६ असोज – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषवाकरले आईतवार नेपाली नागरिकता पाएका छन । लामो समयको प्रयासपछि गृहमन्त्रालयले उनलाई अंगिकृत नागरिकता प्रदान गरेको हो । यसअघि शुक्रवार गृहमन्त्री माधवप्रसाद घिमिरेले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरदलाई नागरिकता दिने निर्णय...
काठमाण्डु, ६ असोज–ईङ्लिस प्रिमियर लिगमा लिभरपुलले सिजनको पहिलो हार बेहोरेको छ । लगातार चार खेलमा अविजित रहेको लिभरपुललाई साउथ ह्माप्टनले स्तब्ध पारेको हो । घरेलु मैदान एन्फिल्डमा भएको खेलमा साउथ ह्म्टनले लिभरपुललाई एक-शून्यले पराजित गरेको हो । साउथ ह्म्टनकालागि एक मात्र गोल क्रोएशियन डिफेन्डर...
काठमाण्डु, ५ असोज– डिफेन्डिङ च्याम्पियन द एक्सेल्सियर स्कुल र द स्काइलार्क स्कुल तेश्रो द एक्सेल्सियर कपअन्तर्गत जुनियर ब्वाइज बास्केटबलतर्फ शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । एक्सेल्सियरले निम्सलाई २४–१९ ले पराजित ग¥यो । विजेताका निमा फेन्जो गुरुङले १५ अंक जोडे । स्काइलार्कले टीआईएलाई ३५–२० ले...
काठमाण्डु, असोज– सातौं काठमाण्डु म्याराथनमा त्रिभुनव आर्मी क्लबले वर्चश्व जमाएको छ । काठमाडौंमा शनिबार भएको प्रतिस्पर्धामा आर्मीले चार स्वर्णसहित तीन–तीन रजत र कास्य जितेको छ । शसस्त्र प्रहरी बलको एपीएफ क्लबले दुई स्वर्ण, दुई रजत र एक कास्य पदक हात पा¥यो । पुरुष म्याराथतर्फ...
काठमाण्डु, ४ असोज – अन्तर विद्यालय छात्र तथा छात्रा विद्यालय राष्ट्रिय फुटबल प्रतियोगितामा दीपज्योती विद्यालय बाँकेले विजयी शुरुवात गरेको छ । एन्फा टेक्निकल सेन्टर च्यासलमा शुक्रबार विहान भएको पहिलो खेलमा दीपज्योतीले अरुणिमा मावि काठमाण्डुलाई ६–० ले हराएको हो । दीपज्योतीको जीतमा भवानी विकले ४...
काठमाण्डु, ४ असोज- एएफसी प्रेसिडेन्ट्स कप फुटबलमा भाग लिन थ्रीस्टार क्लब शुक्रबार मलेसिया जाँदैछ । मलेसियाको मलाकामा असोज ७ देखि १३ गतेसम्म हुने प्रेसिडेन्ट्स कपको नवौं संस्करणमा नेपालको लिग च्याम्पियन थ्रीस्टार सहभागी हुन लागेको हो । २० खेलाडी र २ प्रशिक्षकसहितको टोली दिउँसो प्रस्थान...