खेलकुद

गर्दी खेलकुद परिषद् र नेगोसिडा नारायणगढ विजयी

२०७० असोज २३ गते १३:३०

नारायणगढ, २३ असोज– चितवन माडीको वसन्तपुरमा जारी दिवाकर स्मृति जिल्लास्तरीय फुटबल प्रतियोगितामा गर्दी खेलकुद परिषद् गर्दी र नेगोसिडा फुटवल क्लब नारायणगढ विजयी  भएका छन् । वियजयसँगै दुवै टिम सेमिफाइनल प्रवेश गरेका  छन । बुधबार भएको पहिलो खेलमा हरैया फुटबल क्लव हरैयालाई–१ का विरुद्ध २...

नेपाल समूह चरणबाट बाहिरियो

२०७० असोज २३ गते १:१८

काठमाण्डु, २३ असोज – नेपाली अन्डर १९ राष्ट्रिय फुटबल टोलीको खराब प्रदर्शन जारी रहेको छ । कतारमा भई रहेको एफसी अन्डर १९ छनौट प्रतियोगितामा लगातार तेस्रो खेल हार्दै नेपाल समुह चरणबाटै बाहिरिएको छ । मंगलबार राती राजधानी दोहामा भएको खेलमा उज्वेकिस्तानले नेपाललाई शून्यका विरुद्ध...

विमललाई हेर्न बागलुङमा घुइँचो

२०७० असोज २२ गते ४:५७

बागलुङ, २२ असोज । राष्ट्रिय इमेज गोल्डकपअन्तर्गत सोमबार जारी खेलका क्रममा अलिक फरक दृश्य देखियो । उद्घोषकले १६ वर्षमुनिका खेलाडीको राष्ट्रिय टोलीका कप्तान विमल घर्तीमगर बागलुङ आउन लागेको बताएपछि खेल हेर्न बाङ्गेचौर पुगेका दर्शकहरू निकै उत्साहित देखिन्थे । दिनभरको प्रतीक्षापछि अन्ततः साँझपख मैदान छिरेका...

च्याम्पियन्स लीग क्रिकेटको उपाधी मुम्बईलाई

२०७० असोज २१ गते २:०७

काठमाण्डु, २१ असोज– राजस्थान रोयल्सलाई हराउँदै मुम्बई इन्डियन्सले च्याम्पियन्स लीग क्रिकेटको उपाधी जितेको छ । आइतबार राती सम्पन्न खेलमा मुम्बईले ३३ रनको जितसँगै तीन बर्षमा दोस्रोपटक उपाधी कब्जा गरेको हो । मुम्बईले एकैबर्षमा आईपीएल र च्याम्पियन्स लीगको उपाधी जितेर कीर्तिमान समेत बनाएको छ ।...

आर्सनल लिग तालिकाको शीर्ष स्थानमा

२०७० असोज २१ गते १:४८

काठमाण्डु, २१ असोज–ईङ्लिस प्रिमियर लिग अन्तरगत आईतबार राति खेलिएका खेलमा चेल्सी, साउथ ह्याम्प्टन र वेस्ट ह्याम विजयी भएका छन् । लिभरपुलसँग शीर्ष स्थान छिन्ने प्रयासमा रहेका आर्सनल र वेस्ट ब्रुमबीचको खेल भने बराबरीमा टुङ्गिएको छ । आर्सनल र बेस्ट ब्रुमबीचको खेल बराबरी भए पनि...

एएफसी यु–१९ फुटबलमा नेपालको दोस्रो हार

२०७० असोज २१ गते १:२२

काठमाण्डु, २१ असोज – कतारको दोहामा जारी एएफसी १९ बर्ष मुनिको फुटबल प्रतियोगितामा नेपालले लगातार दास्रो हार बेहोरको छ । प्रतियोगिता अन्तरगत आईतबार राति नेपाल र भारतबीच भएको खेलमा नेपाल भारतसँग शून्यका विरुद्ध एक गोलले पराजीत भयो । नेपाललाई पराजित गर्ने क्रममा भारतको तर्फबाट...

लयमा फर्कियो लिभरपुल,फेरि शीर्ष स्थान कायम

२०७० असोज २० गते ३:५५

काठमाण्डु, २० असोज–ईङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई एकका विरुद्ध ३ गोलले पराजित गर्दै लिभरपुल फेरि शीर्ष स्थानमा पुगेको छ । लिभर पुलको घरेलु मैदान एनफिल्डमा खेलिएको खेलमा उरुग्वेका राष्ट्रय खेलाडी लुईस स्वारेजले पहिलो गोल गरे । १३ औं मिनेटमा स्वारेजले गोल गरेको मात्र ४...

खेलकर्मीहरु चुनावी मैदानमा

२०७० असोज १९ गते १८:०४

सँधै राजनीतिले गिजोल्ने गरेको भनिएको खेलकुद क्षेत्रबाट यसपटक कैयौं खेलकर्मीहरु नै राजनीतिक मैदानमा उत्रिएका छन्। जानकारहरु यसपटकको आम निर्वाचनमा संभवत: अहिलेसम्मकै सबभन्दा बढी खेलकर्मीहरु उम्मेदवार बनेको आंकलन गरिरहेका छन्। खेलकुद क्षेत्रको प्रतिनिधित्व गर्ने प्रत्यक्ष उम्मेदवारहरुको संख्या थोरै छ। तर त्यसमा खेलाडी प्रशिक्षक र खेल...

राजस्थान ट्वान्टी–ट्वान्टी क्रिकेटको फाइनलमा

२०७० असोज १९ गते ८:०४

काठमाण्डु, १९ असोज– राजस्थान रोयल्स च्यान्पियन्स लिग ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार राति जयपुरमा भएको सेमिफाइनलमा घरेलु टिम राजस्थानले चेन्नईलाई १४ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित पूरै ओभर खेलेर ८ विकेट...

पहिलोपटकमै राष्ट्रिय क्रिकेटको उपाधि आर्मीलाई

२०७० असोज १८ गते १४:४०

काठमाण्डु, १८ असोज– पहिलोेपटक भाग लिएको  विभागीय टोली नेपाल आर्मीले राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई हराएको हो । कीर्तिपुर खेल मैदानमा भएको फाइनलमा आर्मीले एपीएफलाई ५ विकेटले...

आर्मी र एपीएफ उपाधीकालागि भिड्दै

२०७० असोज १८ गते २:५०

काठमाण्डु, १८ असोज – राष्ट्रिय टी–ट्वान्टी त्रिकेटको उपाधिका लागि शुक्रबार सशस्त्र प्रहरीको एपीएफ र नवप्रवेशी नेपाल आर्मी क्लब भिड्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । एपीएफ क्षेत्र नम्बर ३ काठमाण्डुलाई हराउँदै फाइनलमा पुगेको हो भने आर्मीले वर्षाकारण सेमिफाईनल खेल हुन नसकेपछि समूह...

एएफसी यु–१९ फुटबलमा नेपाल र तुर्कमेनिस्तान भिड्दै

२०७० असोज १८ गते १:३२

काठमाण्डु, १८ असोज–एएफसी उन्नाइस वर्षमुनि (यु–१९) च्याम्पियनसिप छनोट चरण प्रतियोगिताको उद्घाटन खेलमा नेपालले शुक्रबार तुर्कमेनिस्तानको सामना गर्नेभएको छ । कतारको राजधानी दोहास्थित अल अरबी रङ्गशालामा समूह ‘ए’ अन्तर्गतको छनोट खेलमा नेपाल र तुर्कमेनिस्तान भिड्न लागेका हुन् । समूह ‘ए’ मा नेपाललगायत भारत, उज्वेकिस्तान र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us