खेलकुद

अफगानिस्तानले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि

२०७० भदौ २७ गते २:२८

काडमाण्डु, २७ भदौ –काठमाण्डुमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलको उपाधि अफगानिस्तानले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा भारतलाई २–० ले हराउँदै अफगानिस्तान पहिलो पटक उपाधि उचालेको हो । अफगानिस्तानले उपाधिसँगै ५० हजार अमेरिकी डलर र ट्रफी पाएको छ । भारत २५ हजार...

राफेल नाडालले उपाधि जिते

२०७० भदौ २५ गते ३:१७

स्पेनी खेलाडी राफेल नाडालले युएस ओपन टेनिसको पुरुष एकलतर्फको उपाधि जितेका छन् । फाइनलमा दोस्रो वरियताका नाडालले पहिलो वरियताका सर्वियन नोभाक जोकोभिचलाई पराजित गर्दैं दोस्रो पटक यूएस ओपन टेनिसको उपाधी जितेका हुन । नाडालले ३ घण्टा २१ मिनेट लगाएर जोकोभिचलाई ६–२, ३–६, ६–४ र...

यूएस ओपन टेनिसको उपाधी सेरेनालाई

२०७० भदौ २४ गते ७:३२

काठमाण्डु, २४ भदौ–अमेरिकी सेरेना विलियम्सले पाँचौपटक यूएस ओपन टेनिसको उपाधी जितेकी छन् । फाइनल भिडन्तमा बेलारुसकी विक्टोरिया अजारेन्कालाई ७–५,६–७ र ६–१ले हराउँदै उनले उपाधी कब्जा गरेकी हुन् । विश्व नम्बर सेरेनालाई उपाधी जित्न आर्थर एश स्टेडियममा ४५ मिनेट समय खर्चनु परेको थियो । एकतीस...

अफगानिस्तान फाइनलमा, नेपाल १–० ले पराजित

२०७० भदौ २३ गते १५:००

काठमाण्डु, २३ भदौ – नेपाललाई १–० ले हराउँदै अफगानिस्तान काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसीप फुटबलको फाइनलमा पुगेको छ । दशरथ रंगशालामा भएको खेलको १० औं मिनेटमा अफगानिस्तानका सन्जार रहमानले गरेको गोल नै निर्णायक भयो । डिबक्स भित्र गोलकिपर किरण जेम्जोङले हातबाट फुत्काएको बललाई रहमानले...

नेपाल र अफगानिस्तान सेमिफाइनलमा भिड्दै

२०७० भदौ २३ गते ४:५४

काठमाण्डु, २३ भदौ–काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशकालागि आइतबार नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । खेल दशरथ रंगशालामा साँझ साढे ६ बजे हुनेछ । नेपालले भारतलाई २–१ ले हराउँदै सेमिफाईनलमा स्थान बनाएको हो भने अफगानिस्तानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेको थियो...

सन् २०२० को ओलम्पिक टोकियोमा हुने

२०७० भदौ २३ गते ४:४६

काठमाण्डु, २३ भदौ–सन् २०२० को ओलम्पिक खेल जापानको टोकियोमा हुने भएको छ । अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा सम्पन्न अन्तराष्ट्रिय ओलम्पिक कमिटिको बैठकमा भएको अन्तिम मतदानमा टर्कीको ईस्तानबुललाई २४ मतले हराउँदै टोकियोले ओलम्पिक आयोजनाको जिम्मेवारी पाएको हो । मतदानमा जापानले ६० र टर्कीले ३६ मत...

चुङगी खेलेर विश्व किर्तिमान कायम गर्ने दावी

२०७० भदौ २२ गते ८:०२

काठमाण्डु २२ भदौ–आफूसँग भएका विभिन्न क्षमतालाई प्रस्तुत गरेर विश्व किर्तिमान कायम गर्ने होडमा एक नेपाली यूवाले रवडको चुङगी खेलेर विश्व किर्तिमान कायम गर्ने दावी गरेका छन् । काठमाडौ कपन गाविस ३ मिलन चौकका २९ वर्षिय चेतबहादुर खड्काले शनिवार काठमाण्डुमा पत्रकार सम्मेलन गरी त्यस्तो दावी...

डिफेण्डिङ च्याम्पियन मर्रे पराजित

२०७० भदौ २१ गते ६:०८

काठमाण्डु, २१ भदौ– नोभाक जोकोभिच युएस ओपन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन् । शुक्रबार विहान भएको पुरुष एकलतर्फको क्वाटरफाइनलमा शिर्ष वरियताका सर्वियन जोकोभिकले रुसी मिखाइल योज्नीलाई ६–३, ६–२, ३–६ र ६–० ले पराजित गरेका हुन् । जोकोभिक सन् २०११ को विजेता हुन् । उनले...

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, भारत २-१ ले पराजित

२०७० भदौ २० गते ११:३८

काठमाण्डु, २० भदौ–भारतलाई हराउँदै नेपाल काठमाडौँमा जारी आठौं साफ च्याम्पियनसप फुटबलको सेमिफाइनमा पुगेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले भारतलाई २–१ ले हरायो । लामो समयको अन्तरालमा भारतविरुद्ध जीत निकाल्दै नेपाली टिमले साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको हो । नेपालले भारतलाई...

नाडाल र अजरेन्का युएस ओपन टेनिसको सेमिफाइनलमा

२०७० भदौ २० गते ५:५५

काठमाण्डु, २० भदौ– शीर्ष वरियताका राफायल नाडाल र भिक्टोरिया अजरेन्का युएस ओपन टेनिसको सेमिफाइनल प्रवेश गरेका छिन् । पुरुष एकलतर्फ विहीबार विहान भएको क्वाटर फाइनलमा स्पेनी नाडालले आफ्नै देशका टमी रोब्रेडोलाई ६–०, ६–२ र ६–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । सेमिफाइनलमा उनले...

भारतविरुद्ध नेपाललाई बराबरी पर्याप्त

२०७० भदौ २० गते ४:४०

काठमाण्डु, २० भदौ–काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेशका लागि नेपालले विहीबार भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह साढे ३ बजेबाट शुरु हुनेछ । सेमिफाइनल प्रवेशका लागि नेपालले बराबरी खेले मात्रै पर्याप्त हुन्छ । त्यसैगरी आजै हुने खेलमा बंगलादेश र पाकिस्तानले बराबरी...

अफगानिस्तान र मालदिभ्स सेमिफाइनलमा

२०७० भदौ २० गते ०:३७

काठमाण्डु, १९ भदौ – अफगानिस्तान र मालदिभ्स काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रबेश गरेका छन् । अफगानिस्तानले श्रीलंकालाई ३–१ ले तथा मालदिभ्सले भुटानलाई ८–२ ले हराउँदै समूह ‘बी’बाट सेमिफाइनलमा पुगेका हुन् । सशस्त्र प्रहरी बलको हलचोक मैदानमा बुधबार भएको खेलमा अफगानिस्तानले श्रीलंकालाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us