काठमाण्डु, १० भदौ– सत्चालिऔँ एसियाली शारीरिक सुगठन (बडी विल्डिङ) प्रतियोगितामा भाग लिन ३ नेपाली राष्ट्रिय खेलाडी सोमबार भियतनामको होचिमिन्ह प्रस्थान गरेका छन् । रामबहादुर दाहाल, सञ्जीवकुमार श्रेष्ठ र रामेश्वर महर्जन भियतनाम गएका हुन् । यही भदौ ११ देखि १७ गतेसम्म हुने प्रतियोगितामा दाहालले ६०...
काठमाण्डु, ९ भदौ । ईमर्जिङ टिम्स कप क्रिकेटको उपाधी भारतले जितेको छ । सिंगापुरमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ९ विकेटले हराउँदै भारतले उपाधी जितेको हो । कलाङ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४७ ओभरमा अलआउट हुँदै १ सय ५९ रन बनाएको...
काठमाण्डु, ८ भदौ– दक्षिण कोरियाको छेजुमा हुने विश्व हाङमादाङ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ । अगष्ट २८ देखि ३० तारिखसम्म हुने उक्त च्याम्पियनसिपमा ५ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कोरिया जान लागेका खेलाडीमा आठौं दक्षिण एसियाली महासंघीय खेलकुदका स्वर्णधारी...
काठमाण्डु, ८ भदौ– नेपालमा पनि भेट्रान फुटबल म्याच हुने भएको छ । साउद स्पोर्टस क्लबले भदौ १५ गते काठमाडौंको कीर्तिपुरस्थित ल्याबरोटरी उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा भेट्रान फुटबल आयोजना गर्ने भएको हो । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी साउद स्पोर्टस क्लबका अध्यक्ष राजेन्द्र साउदले नेपालमा...
काठमाण्डु, ८ भदौ–साफ च्याम्पियनसीप फुटबलको तयारीका क्रममा कुबेतमा रहेको नेपाली टोलीले शनिबार अन्तिम अभ्यास खेल खेल्दैछ । नेपाली समय अनुसार राती सवा दश बजे कुबेतको फाहिल स्पोर्ट्स क्लबसँग खेल हुने छ । यसअघि कुवेतमा नेपाली टोलिले दुई अभ्यास खेल जितिसकेको छ । पहिलो खेलमा कुवेतको...
काठमाण्डु, ८ भदौ– जिम्बाब्बे विरुद्धको पहिलो ट्वान्टि ट्वान्टि क्रिकेटमा पाकिस्तान २५ रनले विजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउदै १ सय ६१ रन जोडेको थियो । पाकिस्तानका लागि एहमद सहेजादले सर्बाधिक ७० रन योगदान गरे...
काठमाण्डु, ५ भदौ । सिंगापुरमा जारी एसीसी इमर्जिङ टिम्स् कपमा लगातार तेस्रो खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । सिंगापुरको पदाङमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानको २३ वर्ष मुनिको राष्ट्रिय टिमबाट ९ विकेटको फराकिलो अन्तरले पराजित भएपछि नेपाल समूह चरणबाटै घर...
काठमाण्डु, ४ भदौ । सिंगापुरमा जारी एसीसी इमर्जिङ टिम्स् कपमा नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । सिंगापुरको पदाङमा भएको खेलमा नेपाली टिमलाई भारतको २३ बर्ष मुनिको राष्ट्रिय टिमले ८४ रनले पराजित गरेको छ । लगातार दुई खेलमा जित हात पारेपछि भारत...
काठमाण्डु, ३ भदौ– माउन्ट कैलाश र टीआईएले आठौं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सफलता हात पारेका छन् । माउन्ट ग्लोरीले दोहोरो जित निकाल्यो । भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा माउन्ट कैलाशले अरुणोदयलाई १२–४ ले पराजित गर्यो । विजेताकी पासाङ याङजी शेर्पाले...
काठमाडौं, ३ भदौ । जेभियर इन्टरनेशनल अन्तरकलेज प्लस टु यू–१९ बास्केटबल प्रतियोगितामा छात्रतर्फ आयोजक जेभियर कलेज समूह विजेता बन्दै क्वाटरफाइनमा सोमबार प्रवेश गरेको छ । जेभियरले सोमबार समूह ‘बी’ को खेलमा बाग्मतीलाई ४८–२१ अंकले पराजित गर्यो । जेभियरले पहिलो क्वाटरमा १६–३ को अग्रता लियो...
काठमाण्डु, १ भदौ । सिंगापुरमा सुरु एसिसी इमर्जिङ टिम्स् कपअन्तर्गत नेपाल आफ्नो पहिलो खेलमै पराजित भएको छ । सिंगापुरस्थित पदाङमा वर्षाले प्रभावित खेलमा नेपाललाई अफगानिस्तानले ३ रनको झिनो अन्तरले पराजित गरेको हो । वर्षाले बीचमै रोकिएको खेलमा १ सय ६४ रनको लक्ष्य लिएर ब्याटिङ...
काठमाण्डु, ३२ साउन । अन्तिम तयारीका लागि कुवेतमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले त्यहाँ दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ। साफ च्याम्पियनसिपको तयारीमा जुटेको नेपाली टोलीले पहिलो खेल आइतबार कुवेत यु–२० सँगै खेल्ने टोलीसँगै रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता ललितकृष्ण श्रेष्ठले...