मछिन्द्रलाई हराउँदै संकटा सेमिफाइनलमा

काठमाण्डु टुडे २०७० मंसिर २५ गते १३:४४ मा प्रकाशित

Ncell-Cup-2070काठमाण्डु, २५ मंसिर– संकटा क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै मंगलबार एनसेल कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा भएको सो प्रतियोगिताको क्वार्टरफाइनल खेलमा समूह ए को उपविजेता संकटा क्लबले समूह बी को विजेता मच्छिन्द्र क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

संकटाका खेलाडी राजीव गुरुङले खेलको पहिलो हाफको ३७ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । उनले कृष्ण शाक्यको पासलाई सदुपयोग गर्दै प्रतियोगितामा पहिलो अग्रता लिए ।

यस्तै मच्छिन्द्रका खेलाडी अमर सुब्बाले खेलको दोस्रो हाफको ७८ औं मिनेटमा एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यसैगरी संकटाका अर्का खेलाडी कोमल खवासले थप समयमा गोल गरे । उनले हेम गुरुङको हेड बललाई सदुपयोग गर्दै खेलको ११८ औँ मिनेटमा गरेको एक गोल नै सङ्कटाको लागि निर्णायक गोल सावित भयो ।

निकै प्रतिस्पर्धात्मक आजको खेलमा निधारित समयसम्म दुवै टिमबाट १–१ गोल भएपछि आधा घण्टा थपिएको थियो । यसअघि सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

बुधबार अपराह्न २ बजे थ्रीस्टार क्लब र ब्वाइज युनियन क्लबबीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ ।

dl5Gb|nfO{ x/pFb} ;+s6f ;]ldkmfOgndf

sf7df08′, @% d+l;/– ;+s6f Snan] dl5Gb| SnanfO{ k/flht ub}{ d+unaf/ Pg;]n sk km’6an k|ltof]lutfsf] ;]ldkmfOgndf k|j]z u/]sf] 5 .

bz/y /+uzfnfdf ePsf] ;f] k|ltof]lutfsf] Sjf6{/kmfOgn v]ndf ;d”x P sf] pkljh]tf ;+s6f Snan] ;d”x aL sf] ljh]tf dlR5Gb| SnanfO{ @–! uf]ncGt/n] k/flht ub}{ ;]ldkmfOgndf k|j]z u/]sf] xf] .

;+s6fsf v]nf8L /fhLj u’?ªn] v]nsf] klxnf] xfkmsf] #& cf}+ ldg]6df uf]n ub}{ vftf vf]n]sf lyP . pgn] s[i0f zfSosf] kf;nfO{ ;b’kof]u ub}{ k|ltof]lutfdf klxnf] cu|tf lnP .

o:t} dlR5Gb|sf v]nf8L cd/ ;’Aafn] v]nsf] bf];|f] xfkmsf] &* cf}+ ldg]6df Ps uf]n kmsf{pFb} v]nnfO{ !–! uf]nsf] a/fa/Ldf NofP . o;}u/L ;+s6fsf csf{ v]nf8L sf]dn vjf;n] yk ;dodf uf]n u/] . pgn] x]d u’?ªsf] x]8 annfO{ ;b’kof]u ub}{ v]nsf] !!* cf}F ldg]6df u/]sf] Ps uf]n g} ;ª\s6fsf] nflu lg0ff{os uf]n ;fljt eof] .

lgs} k|lt:kwf{Tds cfhsf] v]ndf lgwfl/t ;do;Dd b’j} l6daf6 !–! uf]n ePkl5 cfwf 306f ylkPsf] lyof] . o;cl3 ;f]daf/ ePsf] v]ndf lqe’jg cfdL{ Snan] lxdfnog z]kf{ SnanfO{ k/flht ub}{ ;]ldkmfOgndf k|j]z ul/;s]sf] 5 .

a’waf/ ck/fXg @ ah] y|L:6f/ Sna / AjfOh o’lgog SnaaLr t];|f] Sjf6/kmfOgn v]n x’g]5 .

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us