प्रवास

दिल्लीवासीलाई पानी निःशुल्क

२०७० पुष १६ गते १:४२

नयाँदिल्ली, १६ पुस–भारतको राजधानी नयाँदिल्लीमा अरबिन्द केजरीवालको नेतृत्वमा बनेको प्रान्तिय सरकारले जनतासँग गरेको आफ्नो पहिलो बाचा पुरा गरेको छ । सरकार गठन भएको तेस्रो दिन पूर्व घोषणा अनुसार दिल्लीका जनतालाई २० हजार लीटर पानी निःशुल्क वितरण गर्ने निर्णय सोमबार केजरीवालले गरेका छन् । विरामी...

चीनका राष्ट्रपति रोटी किन्न लाइनमा

२०७० पुष १४ गते ४:२०

काठमाण्डु-चिनियाँ राष्ट्रपति सी चिन फिङ्गले पैचिङ्गस्थित एक रोटी पसल पुगेर लाइनमा उभिएर आफैले पैसा दिएर रोटी किनेका छन् । यो कुरा डिसेम्बर अठाईस तारिख बिहानको हो । चिनियाँ समाचार संस्था सिन्व्हाका अनुसार सीले सर्वसाधारणसँगै लाइनमा उभिएर आफैले पैसा दिएर रोटी किनेका थिए । राष्ट्राध्यक्ष...

केजरीवालले ९ उच्च अधिकारी बदले

२०७० पुष १४ गते २:२५

नयाँदिल्ली, १४ पुस–भारतको राजधानी नयाँदिल्लीको राज्य सरकारको सत्ता सम्हाले लगत्तै मुख्यमन्त्री अरबिन्द केजरिवालले विभिन्न ९ जना उच्च अधिकारीहरुको हेरफेर गरेका छन् । शनिबार राजधानीको रामलीला मैदानमा सार्वजनिक रुपमा मुख्यमन्त्री पदको शपथ ग्रहण लगत्तै बसेको मन्त्रिपरिषदको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । केजरीवालले हेरफेर...

नेपाली जनप्रगतिशल मञ्च बेल्जियमको साधारण सभा सम्पन्न

२०७० पुष १३ गते १४:४८

काठमाण्डु, १३ पुस– नेपाली जनप्रगतिशल मञ्च बेल्जियमको वार्षिक साधरण सभा आन्त्वयरपेन बेल्जियममा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै एकीकृत माओवादीका नेता दिनानाथ शर्माले नेपालको वर्तमान संक्रमणकालिन राजनैतिक अवस्था र दलीय सहमतिका आधारमा दोश्रो संविधान सभामा प्रतिनधित्व गर्दै संविधान निर्माणको लागि सबै राजनैतिक दलहरुको...

केजरीवाल बने दिल्लीको सातौं मुख्यमन्त्री

२०७० पुष १३ गते ४:३४

काठमाण्डु, १३ पुस – नयाँ शक्तिको रुपमा उदाएको आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले नयाँ दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका छन् । मध्याह्न ऐतिहासिक रामलीला मैदानमा शपथ लिएसँगै उनी दिल्लीकाे सातौं मुख्य मन्त्री बनेका छन् । केजरीवाल पार्टी कार्यालयबाट मेट्रो चढेर रामलीला मैदानमा पुगेका थिए...

सामूहिक बलात्कारमा संलग्न १० जना पक्राउ

२०७० पुष १२ गते ९:५१

नयाँ दिल्ली पुस–क्रिसमसको पूर्व सन्ध्यामा भारतको दक्षिणी राज्यको पुडुचेरीमा एक महिलामाथि भएको सामूहिक बलात्कारमा संलग्न १० व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वरिष्ठ प्रहरी अधिकारीले भने ‘हामीले सो अपराधमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेका छाँै, ती व्यक्तिहरुमा बलात्कृत महिलाका तीनजना साथी समेत रहेका छन्...

पुस्तकालयलाई प्रवासी नेपालीको सहयोग

२०७० पुष १२ गते ८:१९

बाबियाचौर, १२ पुस–म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी सामुदायिक पुस्तकालयलाई अस्ट्रेलियामा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् । अस्ट्रेलियामा रहेका म्याग्देलीले साङ्गीतिक कार्यक्रममार्फत संकलन गरेको तीन लाख रुपैयाँ सहयोग गरेका पुस्तकालयका सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिए । म्याग्दी सेवा समाज अस्ट्रेलियामार्फत सहयोग प्राप्त भएको हो...

केजरीवालले आम आदमी पार्टी नसम्हाल्ने

२०७० पुष १२ गते २:२५

नयाँदिल्ली, १२ पुस–भारतको आम आदमी पार्टीको नेतृत्व अरविन्द केजरीवालले नसम्हाल्ने भएका छन् । हालैको विधानसभा चुनावबाट दोस्रो ठूलो दल बनेको आम आदमी पार्टीको नेतृत्व गर्दै आएका केजरीवालले अबदेखि सरकार मात्रै सम्हाल्ने भएका छन् । दिल्लीमा १५ बर्षसम्म शासन गरेकी काँग्रेसकी मुख्यमन्त्री शिला दिक्षितलाई हराएर...

पाल्पालीलाई अमेरिकाबाट डेढ लाख

२०७० पुष १२ गते १:१९

काठमाण्डु, १२ पुस–दुवै मिर्गौला काम नलाग्ने भएका सञ्चारकर्मी बिके पाल्पालीको उपचारका लागि अमेरिकाको न्युयोर्कबाट प्रकाशन हुने ‘विश्व सन्देश’ साप्ताहिकले एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । सो रकम नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेमार्फत् पाल्पालीकी धर्मपत्नी रेणुका भट्टराईलाई उपलब्ध गराइएको छ ।...

माओको उपलब्धिले उनका गल्तीलाई मेटाए

२०७० पुष १० गते १६:०६

बेइजिङ, १० पुस-चीनमा सरकारी पत्रिका ग्लोबल टाइम्सले गरेको एक सर्वेक्षणमा भाग लिने ८५ प्रतिशत व्यक्तिले माओ जेदोङका उपलब्धिले उनका गल्तीलाई मेटेको बताएका छन् । मुलुक माओको १२० औँ जन्मोत्सव मनाउने तयारीमा रहेको छ । माओले स्थापना गरेको परम्परा चीनमा मिश्रित छ । सन् १९४९...

नेपाली जन प्रगतिशील मंच पोर्तुगलको तेस्रो साधारणसभा सम्पन्न

२०७० पुष १० गते २:१५

लिस्बोन– नेपाली जन प्रगतिशील मंच पोर्तुगलको तेस्रो साधारणसभा एक बिशेष कार्यक्रम सहित २० डिसेम्बर २०१३ को दिन लिस्बोनस्थित एक सभाहलमा सम्पन्न  भएको छ । सभालाई प्रमुख अतिथि एनेकपा माओवादी विदेश बिभाग प्रमुख तथा पूर्व शिक्षामन्त्री दिनानाथ शर्माले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै...

मुशर्रफविरुद्धको मुद्दाको बहस स्थगित

२०७० पुष ९ गते ४:१०

काठमाण्डु, ९ पुस–पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफविरुद्धको देशद्रोहको मुद्दामा मंगलबार हुने भनिएको बहस अन्तिम समयमा आएर स्थगित भएको छ । राजधानी इस्लामावादस्थित विशेष न्यायालयमा उनीलाई लागेको देशद्रोहको मुद्दामा बहस हुने भनिएको थियो । तर अदालत जाने बाटोमा बिष्फोटक पदार्थ भेटिएपछि सुनुवाई स्थगीत भएको स्थानीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us