गोरखा, ९ माघ–गोरखा जन्मभूमि भएर खाडी मुलुक युएईको दुबईमा कार्यरत गोरखालीको संस्था गोरखा सेवा समाजले बहिरा विद्यार्थीहरुलाई कपडा सहयोग गरेको छ । गोरखा नगरपालिका–८ स्थित मनकामना बहिरा माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि एक लाख मूल्य बराबरको ४० थान ब्लाङ्केट प्रदान गरिएको हो ।...
मानव समाजमा अन्तरजातिय विहेलाई अझै पनि राम्रो दृष्टिकोणले हेरिदैन । जतिसुकै शिक्षित वा क्रान्तिकारी बिचार बोकेको अभिभावक होस् जात मिल्नेसँग नै आफ्ना छोराछोरीको विहे गरिदिन खोज्छन् । प्रसंग हो एक वकीलको । उनले आफ्नो छोराले अन्तरजातिय विहे गरेको भन्दै एक करोड क्षतिपूर्ति मागेका छन्...
काठमाण्डु, ८ माघ–तीनजना प्रहरी अधिकारीहरुको निलम्बनको माग गर्दै धर्नामा बसेका भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले धर्ना फिर्ता लिएका छन् । दिल्ली राज्यका उपराज्यपालसँग भेटपछि उनकै आग्रहमा धर्ना फिर्ता लिएको केजरीवालले जनाएका छन् । केजरीवालको निलम्बनको मागकाबीच तीनजना प्रहरी अधिकारीहरुलाई तीन दिनकालागि छुट्टीमा पठाउने निर्णय...
काठमाण्डु ७ माघ–चीनले आफूलाई एशिया प्रशान्त क्षेत्रको महत्वपूर्ण साझेदारको रुपमा प्रस्तुत गरेको छ । एशिया प्रशान्त क्षेत्रमा अमेरिकी प्रभाव बढाउदा रुष्ट हुने गरेको चीनले अमेरिकालाई चीनका बारेमा आफनो धारणा बदल्न पनि सुझाव दिएको छ । एशिया प्रशान्त क्षेत्रको नेता बन्ने बिचार चीनको नरहेको अमेरिकाका...
बेइजिङ, ६ माघ – भ्रष्टाचारमा संलग्न उच्चदेखि तल्लो तहका अधिकारीलाई कार्वाही गर्ने चेतावनी दिँदै आएका महासचिव सी चिनपिङको निर्देशन पालना गर्न चिनिया कम्युनिष्ट पार्टीले आग्रह गरेको छ । चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अनुशासन परिषदले आइतवार एक सूचना जारी गरी पार्टीका महासचिव सी चिनफिङले...
मनिला, ५ माघ– फिलिपिन्समा हालै आएको बाढी र त्यसपछिको आँधीको प्रकोपका कारण कम्तीमा पनि ४० जनाको मृत्यु भएको छ । बाढीका कारण लाखौं नागरिक प्रभावित भएका छन् । बाढीले आइतबारसम्ममा ४० को ज्यान लिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार अरुपनि सो बाढीका कारण...
काठमाण्डु, ४ माघ – गैह्रआवासीय नेपाली संघ एनआरएन अष्ट्रेलियाले मोरङको विराटनगरमा वृद्धाश्रम निर्माण गर्ने भएको छ । एनआरएनले स्थानीयहरुसँगको सहकार्यमा विराटनगर उपमहानगरपालिका वडा नम्बर १३ मा पाथिभारा जेष्ठ नागरिक वृद्धाआश्रम निर्माण गर्न विराटनगर उपमहानगरपालिकासँग सम्झौता गरेको छ । स्थानीय निकायसँगको सहकार्यमा निर्माण भएको नेपालको...
काठमाण्डु, माघ–देश चलाउने मन्त्रीहरु नै देहव्यापार भैरहेको ठाउँमा पुगेपछि कस्तो होला ? कल्पना गर्नुस् त । पक्कै पनि यसलाई राम्रो मानिदैन यदी उ यौन प्यास मेटाउन गएको छ भने । तर, यौनधन्दालाई रोक्ने उद्देश्यले आफै सो क्षेत्रमा परिचालन भएको छ भने चाहिँ त्यसलाई सह्राना...
अबुधाबी–रोजगारीको सिलसिलामा युएईमा निधन भएका गोरखाको गाईखुर निवासी सन्तोष मल्लको परिवारलाई गोरखा सेवा समाज युएईको आबुधाबी क्षेत्रीय समितिले आर्थिक सहयोग गरेको छ । युएई ५ सय ४५ दिह्राम गोरखा सेवा समाज युएई आबुधाबि क्षेत्रीय समितिका नवनिर्वाचित अध्यक्ष लिलाजंग रोकाले स्वर्गीय मल्लका भाई आनन्दलाई हस्तान्तरण...
काठमाण्डु, २९ पुस–पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा भएको आक्रमणमा अवामी नेशनल पार्टीका बरिष्ठ सदस्यसहित ८ जनाको मृत्यु भएको छ । पेशावर क्षेत्रको नजिक माशुखेल भन्ने स्थानमा विद्रोहीहरुले गरेको हमलामा अवामी नेशनल पार्टीका पूर्व प्रान्तीय अध्यक्ष मियाँ मुश्ताकसहित अरु दुई नेताको मृत्यु भएको छ । विद्रोहीहरुको...
क्यालिफोर्निया, २८ पुस–अन्तराष्ट्रिय नेपाली साहित्य समाज लसएन्जलस इकाइको आयोजनामा अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जेलसमा कवि शिरोमणि लेखनाथ पौड्यालको १३० औं जन्मजयन्ती भब्य र सफलता पूर्वक सम्पन्न भएको छ । इकाइका उपाध्यक्ष डन बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि लेखनाथको तस्विरमा माल्यार्पण गरि बिभिन्न कवि...
काठमाण्डु, २७ पुस – सरकारले रोजगारीका लागि मलेसिया जान चाहने नेपालीले चर्को भिसा शुल्क तिर्नुपर्ने नयाँ प्रावधानप्रति ध्यानाकर्षण भएको भन्दै शुल्क घटाउन कूटनीतिक प्रयास सुरु गरेको छ । मलेसिया सरकारले गत नोभेम्बरदेखि लागू हुने गरी भिसा जारी प्रणाली बाह्य संस्थामार्फत (आउट सोर्सिङ) गरेकाले प्रवेशाज्ञा...