प्रवास

साउदीमा नेपाली कामदारको मृत्यु

२०७१ मंसिर २८ गते ५:१६

सिरहा, २८ मंसिर–वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका सिरहाका एक कामदार युवकको मृत्यु भएको छ । सिरहा औरही –५ का करिब ३८ वर्षीय महादेव साहको मृत्यु भएको हो । ज्वरो आए पनि कम्पनीले काममा लगाउँदा बेहोस भएर शौचालय जाँदा दुई दिन अगाडि उनको मृत्यु...

युएईको माघेसंक्रान्तिमा गाँउको झल्को पाइने

२०७१ मंसिर २७ गते ८:४०

युएई- नेपाल मगर संघ युएईको हालै सम्पन्न बिशेष महाधिवेशनले मगरहरुको मुख्य चाडपर्व मध्ये माघेसंक्रान्तिलाई भब्यताका साथ गाँउको झल्को दिने गरि आयोजना गर्ने भएको छ । नेपाल मगर संघ युएई अलएन क्षेत्रिय समितिको आयोजनामा माघेसंक्रान्ति मनाउन लागिएको हो । यसै क्रममा लखन थापा मगर स्मृती...

जापानका प्रवासीद्वारा वृद्धाश्रमलाई आर्थिक सहयोग

२०७१ मंसिर २४ गते ४:३९

म्याग्दी, २४ मंसिर– म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको वृद्धाश्रमलाई जापानमा रहेका प्रवासीले करिब रु १५ लाख ५० हजार सहयोग गरेका छन् । म्याग्देली सञ्जाल जापानले निर्माणाधीन ज्येष्ठ नागरिक आश्रमलाई सो सहयोग गरेका हुन् । गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम व्यवस्थापन समितिलाई उक्त रकम उपलब्ध गराएको...

मलेसियामा ज्यान गुमाएका युवाको शव अस्पतालमै अलपत्र

२०७१ मंसिर १७ गते ९:२३

खोटाङ, १७ मंसिर– नुहाउने क्रममा चिप्लिएर मलेसियामा ज्यान गुमाएका खोटाङका एक युवाको शव अस्पतालमै अलपत्र परेको छ । गत मङ्सिर २ गते बाथरुममा लडेर ज्यान गुमाएका माक्पा–३ बेप्लाका २१ वर्षीय खुशीमान राईको शव अस्पतालमै अलपत्र परेको हो । मलेसियाको जोहोरबाहरुमा रहेको रिल कम्पनीमा कार्यरत...

बेलायतमा नेपालीको मृत्यु

२०७१ मंसिर १७ गते ५:५९

लण्डन– बेलायतमा एक नेपालीको मृत्यु भएको छ । राजधानी लण्डननजिकै रहेको प्लमस्टिड भन्ने ठाउँमा ३४ बर्षीय अनिलजंग थापाको हृदयघातका कारण निधन भएको हो । उनको नेपालस्थित ठेगाना गुल्मी दरबार देवीस्थान–७ भएको बेलायतमा रहेका पत्रकार दधिराज घिमिरेले बताए । उनका अनुसार  थापाको लण्डनस्थित सेन्ट थोमस...

अमेरिकामा नेपाली युवाद्वारा आत्महत्या

२०७१ मंसिर १४ गते १५:११

न्युयोर्क– अमेरिकामा एक नेपाली युवाले आत्महत्या गरेका छन् । दाङ तुलसीपुरका मोहन वलीले न्युयोर्कस्थित आफू बस्ने गरेको इन्दिरा घर्तीमगरको अपार्टमेन्टको तेश्रो तलबाट हामफालेर आत्महत्या गरेको अमेरिकामा रहेका किशोर पन्थीले जानकारी दिए । पन्थीका अनुसार वली दुई वर्षअघि दलाललाई लाखौं रुपैयाँ खुवाएर अवैध बाटोबाट मेक्सिोको...

तालिवान आक्रमणमा नेपालीको मृत्यु

२०७१ मंसिर ६ गते १४:१७

काठमाण्डु, ६ मंसिर– अफगानिस्तानको जलालावादमा तालिवान विद्रोहीको आक्रमणमा एक नेपालीको ज्यान गएको छ । मृत्यु हुनेमा ४२ वर्षीय निरञ्जन तामाङ छन् । ग्रिन भिलेजस्थित एक होटलमा सुरक्षागार्डका रुपमा कार्यरत उनको नेपालस्थित ठेगाना नुवाकोटको विदुर नगरपालिका बाघटार भएको बताइएको छ । उनको शव यसै साता...

विदेशमा मृत्यु भएका नेपालीका परिवारले पाउने क्षतिपूर्ति रकम आफैं लिन्छन् राजदूत

२०७१ मंसिर ४ गते १५:३८

काठमाण्डु, ४ मंसिर– वैदेशिक राजगारीका क्रममा निधन भएका नेपाली श्रमिकका परिवारले पाउने क्षतिपूर्ति ती मुलुकस्थित नेपाली राजदूतले नै खाने गरेको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउदी अरबका लागि पूर्वनेपाली राजदूत हमिद अन्सारीविरुद्ध मृतक परिवारका लागि आएको रकम आफैं लिएको अभियोगमा मुद्धा...

साउदीमा झापाका एक युवाको मृत्यु

२०७१ मंसिर ३ गते ८:५५

दमक–   रोजगारीका लागि साउदी अरब पुगेका झापा लखनपुर–१ पाडाजुँगी निवासी सुनिल हलुवाइको मृत्यु भएको छ । डेढ वर्षअघि साउदीको लुलु मार्केटमा सुपरभाइजरको काम गर्दै आएका २९ वर्षीय हलुवाइको सोमबार साँझ काम गर्दागर्दै हृदयघात भएर ज्यान गएको थियो । कम्पनीमा काम गरिरहेका बेला अकस्मात...

अवैध गर्भ तुहाएको आरोपमा नेपालीलाई एक वर्ष जेल

२०७१ कार्तिक २९ गते ६:१६

क्वालालम्पुर– कामका लागि मलेसिया आएकी एक नेपाली महिला गर्भ पतन गराएको आरोपमा पक्राउ परेकी छन् । २४ वर्षीया निर्मला थापालाई बच्चा मारेको अभियोगमा स्थानीय अदालतले एक वर्षको कैद सजाय सुनाएको छ। उनको नेपालस्थित ठेगाना गोप्य राखिएको छ । निर्मलामाथि पेनाङ राज्यको तामानसिकुस्थित एक पोलिक्लिनिकमा...

काँग्रेसको जनसम्पर्क समिति अमेरिकामा भाँडभैलो

२०७१ कार्तिक २८ गते १४:२५

काठमाण्डु– नेपाली काँग्रेस सम्वद्ध जनसम्पर्क समिति अमेरिकामा भाँडभैलो मच्चिएको छ । अधिवेशन मिति नजिकिँदै गर्दा चर्किएको सदस्यता शुल्क विवादले जनसम्पर्क समिति दुई चिरामा विभाजित भएको छ । समितिको महाधिवेशनको मिति आगामी २२ र २३ नेभोम्बरका लागि तय गरिएको छ । समिति पूर्वअध्यक्ष सोमनाथ घिमिरेले...

मिर्गौला पीडितलाई म्याग्देली प्रवासीले पठाए ३० लाख

२०७१ कार्तिक २३ गते ८:१५

म्याग्दी), २३ कात्तिक – दुवै मिर्गौलाले काम नगरेपछि गम्भीर बिरामी भएका म्याग्दी पात्लेखेत–९ वाखेतका लालबहादुर बुढाथोकीलाई बेलायतमा रहेका म्याग्देलीले ३० लाख आठ हजार ६६० रकम सहयोग पठाएका छन् । स्थानीय घारसुन्ना लालीगुराँस युवा क्लब वाखतेको पहल तथा बेलायतमा रहेका ओमबहादुर रोकाको संयोजकत्वमा सङ्कलन भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us