प्रवास

भारतमा मजदुरीका लागि गएका नेपाली फर्कने क्रम तीव्र

२०७० असोज २५ गते १:२४

कञ्चनपुर–पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतका विभिन्न सहरमा मजदुरीका लागि गएका नेपाली दसैँ, तिहार, छठ र आउनै लागेको संविधानसभाको निर्वाचनका लागि घर फर्कने क्रम तीब्र भएको छ । दैनिक एक हजारको हाराहारीमा यस नाका भएर नेपालीहरु घर फर्कन थालेका छन् । विगत तीन दिनदेखि...

क्यानाडेली साहित्यकार एलिसलाई नोवेल पुरस्कार

२०७० असोज २४ गते १६:३५

स्टकहोम–क्यानाडेली साहित्यकार एलिस मुन्रोलाई यसवर्षको साहित्यका लागि नोवेल पुरस्कार प्रदान गरिएको छ । क्यानाडाकी ८२ वर्षीया साहित्यकार एलिसका समकालीन लघुकथाहरुलाई उक्त पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार प्राप्त गर्ने उनी १३ औँ महिला बनेकी छिन भने साहित्यका लागि नोवेल पुरस्कार प्राप्त गर्ने उनी...

लक्षमणपुर नरसंहारका सबै अभियुक्त रिहा गर्न अदालतको आदेश, विहार राज्यभर विरोध

२०७० असोज २४ गते ६:४७

विहार । भारत विहारको लक्ष्मणपुरमा भएको नरसंहारका अभियुक्त सबै २६ जनालाई अदालतले सफाइ दिएको विरोधमा विहीबार विरोध प्रदर्शन भएको छ । बुधबार पटना उच्च न्यायालयले बहुचर्चित लक्ष्मणपुर नरसंहारका सबै अभियुक्तलाई सफाइ दिएको थियो । सन् १९९७ डिसेम्बर १ मा जहानावाद जिल्लाको लक्ष्मणपुर र बाथे...

गोली हानिएको एक वर्षपछि मलाला भन्छिन्-म अझै नोबेलका लागि योग्य होइन

२०७० असोज २३ गते १६:४३

मिङ्गोरा, पाकिस्तान–नोबेल शान्ति पुरस्कारका लागि मनोनित अधिकारवादी नवयुवा कार्यकर्ता मलाला युसफजाइले आफूले उक्त पुरस्कार प्राप्त गर्न पर्याप्त काम नगरेको बताएकी छन् । उनको विद्यालयमा बुधबार उनीमाथि तालिवानले गोली हानेको एक वर्षपछि बिदा दिइएको छ । गत वर्ष अक्टोबर ९ का दिन पाकिस्तानका तालिवानले १६...

कुल ग्राहस्थ उत्पादनमा चीनले जितेपछि राष्ट्रपति ओबामा भन्छन–अमेरिका आर्थिक मन्दीमा जान सक्छ

२०७० असोज २३ गते ५:३६

वासिङटन–कुल ग्राहस्थ उत्पादनमा चीनले अमेरिकालाई जितेको अन्तराष्ट्रिय मुद्रा कोषको प्रतिवेदन आएपछि अमेरिकी राष्ट्रपति बाराक ओवामाले अमेरिकी संसदलाई सरकार ठप्प पार्ने कार्य रोक्न आव्हान गरेका छन् । राष्ट्रपति ओवामाले फिरौती माग्ने काम राजनीतिमा नियमित तालिका बनाउन मिल्दैन भन्दै ऋणको सिमा बढाउन पनि अमेरिकी संसदसित माग...

बुढाबुढीबीच सेक्स गराउने पुरुष पक्राउ

२०७० असोज २३ गते ५:१९

टोकियो–जापानमा पत्रपत्रिकामा विज्ञापन गरि बृद्धबृद्धाबीचको शारिरिक सम्बन्धको ब्यवस्था मिलाउँदै आएका एक ७० वर्षिय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । कियोहिदे कुरोदा नामका यी पुरुषले चिया पिउने साथि खोजिदिने नाममा पत्रपत्रिकामा विज्ञापन गर्ने गरेका थिए । उनले विगत एक दशकदेखि यस्तो वर्गिकृत विज्ञापन मार्फत् बृद्धवृद्धाहरुसित...

दार्चुला अस्पताललाई गैरआवासीय नेपालीको सहयोग

२०७० असोज २३ गते ५:१२

दार्चुला, २३ असोज–गैरआवासीय नेपाली संघ जर्मनीले बाढी प्रभावित जिल्ला अस्पताल दार्चुलालाई विभिन्न सामग्री सहयोग गरेको छ । जर्मनीमा काम गर्दै आइरहेका नेपालीबाट संकलन गरिएको सात लाख ४५ हजार रुपैयाँ बराबरको सामग्री मंगलबार एक कार्यक्रमबीच एनआरएन जर्मनीका उपाध्यक्ष रणबहादुर साउदले जिल्ला अस्पताललाई हस्तान्तरण गरेका हुन्...

कतारका व्यवसायीबाट डा. वाग्लेलाई उपचार खर्च सहयोग

२०७० असोज २३ गते १:०४

काठमाण्डु, २३ असोज– कतारस्थित नेपाली व्यवसायी आरके शर्माले क्यान्सर पीडित चिकित्सक चित्रप्रसाद वाग्लेको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । शर्माले एबीसी टेलिभिजनमार्फत वाग्लेको उपचारार्थ ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । यवसायी शर्माले स्वदेश तथा विदेशमा  रहेका नेपालीलाई वाग्लेको उपचारका सहयोग गर्नसमेत...

बेलायतमा पनि मनाइयो दसैं

२०७० असोज २२ गते १२:४१

काठमाण्डु, २२ असोज– बेलायतस्थित ‘वाटफोर्ड नेप्लिज कम्युनिटी’को आयोजनामा घटस्थापनका दिन दसैँ कार्यक्रम सम्पन्न भयो । शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम गरी मनाइएको उक्त कार्यक्रममा बेलायतको वाटफोर्डमा बस्ने करिब तीन सय नेपालीको सहभागिता थियो । कार्यक्रममा संस्थाका अध्यक्ष मुकुन्द गुरुङले बहुभाषिक, बहुसांस्कृतिक र विविध जातजातिको...

एनआरएन उपाध्यक्षमा भट्टको उम्मेदवारी

२०७० असोज २२ गते ११:२७

काठमाण्डु, २२ असोज– गैरआवासीय नेपाली संघ एनआरएन उपाध्यक्षमा भवन भट्टले उम्मेदवारी दिएका छन् । उनी यसअघि एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष थिए । उम्मेदावरी घोषणा गर्दै उनले ‘एकपल्टको नेपाली सधैंका लागि नेपाली’ भन्ने अभियानलाई सार्थक निष्कर्षमा पु¥याउन आगामी नेतृत्वले पहल कदमी लिने दाबी गरेका...

बस्न्यात मलेसियाका लागि राजदूत नियुक्त

२०७० असोज २२ गते ११:०९

काठमाण्डु, २२ असोज– राष्ट्रपति रामवरण यादवले मलेसियाका लागि नेपाली राजदूतमा डाक्टर निरञ्जनमान सिंह बस्न्यातलाई नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार नेपालको अन्तरिम संविधान–२०६३ को धारा १ सय ५० अनुसार राष्ट्रपतिले बस्नेतलाई राजदूत नियुक्त गरेका हुन् । बस्न्यातलाई राष्ट्रपतिले मन्त्रिपरिषद्को...

दुबईमा कारको ठक्करबाट नेपालीको मृत्यु

२०७० असोज २२ गते ३:३६

युएई । दुबईमा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा दुबई पुगेका लम्जुङको मानिङ गाविस ५ का भोजेन्द्र प्रसाद गुरुङको कारको ठक्करबाट मृत्यु भएको हो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको लम्जुङ सम्पर्क समिति युएईले जनाएको छ । उनको शव...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us