काठमाण्डु, १७ मंसिर– हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणनामा माओवादी केन्द्रको अग्रता कायमै राखेको छ । आज सोमबार साँझ ६ः २० बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले ९४८ मतसहित अग्रता लिईरहेको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ । यसैगरी नेपाली...
काठमाण्डु, १७ मंसिर– चीन भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा स्वागत गरिएको छ । प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११...
काठमाण्डु, १७ मंसिर– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर रिट निवेदनको सुनुवाइका लागि सर्वोच्च अदालतले ४ महिनापछि तारिख तोकेको छ । आज सोमबार पेशी तोकिएकोमा न्यायाधीशहरुले मुद्दा हेर्न नभ्याएपछि १८ चैतका लागि मुद्दाको पेशी तोकिएको...
काठमाण्डु, १७ मंसिर– सत्ता घटक दल नेकपा एमालेले सात जिल्लामा अधिवेशन अझै गर्न सकेको छैन । एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बाँकी रहेका जिल्लाको अधिवेशन यही महिनाभित्र सम्पन्न गर्ने जानकारी दिएका छन । मोरङ, सिरहा, सप्तरी, धनुषा, अछाम, बझाङ र डोटी जिल्लाको...
काठमाण्डु, १७ मंसिर– रोल्पामा घुससहित एक प्रहरी पक्राउ परेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललित कुमार बुढाथोकीलाई २५ हजार घुससहित पक्राउ गरीएको रोल्पा प्रहरीले जानकारी दिएको छ । सवारी साधनहरूलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको...
काठमाण्डु, १७ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ क्यापिटल इन्टरनेसनल विमानस्थल पुगेको हिमालय...
काठमाण्डु, १७ मंसिर– हिजो (आइतबार) भएको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म ५ वटा वडाको मतगणना सकिएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिएकी छन । ११ हजार ३ सय ४९ मतदान भएको कीर्तिपुुरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखेका छन्...
काठमाण्डु, १७ मंसिर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने तयारी गरेका छन । मानव तस्करी प्रकरणमा मुछिएका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि उनको ठाउँमा भण्डारीला नियुक्त गर्न लागिएको हो । उनको शपथ आज साढे ५...
काठमाण्डु, १७ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान अन्तिम चरणमा पुगेको छ । आज (सोमबार) सक्नेगरी लामिछानेको बयान चलिरहेको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डुका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिएका छन...
काठमाण्डु, १७ मंसिर– दोलखास्थित गौरीशंकरको उपाध्यक्षमा पदको मतगणनामा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । दुई वडाको मत गणना सकिँदा माओवादी केन्द्रकी निम लेकी शेर्पाले ८०९ मत ल्याएकी छन् । दोस्रो स्थान एमाले उम्मेदवार उमा लुङेली मगर शेर्पाले ४४७ मत प्रप्त गर्दै उनलाई...
काठमाण्डु, १७ मंसिर– काठमाण्डुको पशुपति क्षेत्रमा एक महिला मृत अवस्थामा फेला परेकी छन । काठमाण्डु महानगरपालिका–८ पशुपति गाइपालन नजिकको सडकपेटीमा नामथर, वतन नखुलेकी अन्दाजी ३५–३६ वर्षीया महिला मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ । घटनाबारे प्रहरी वृत्त गौशालले अनुसन्धान अघि बढाएको छ ।...
काठमाण्डु, १७ मंसिर– हिजो आइतबार हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणनामा माओवादी केन्द्रले अग्रता लिएको छ । सोमबार दिउँसो साढे २ बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले ४७७ प्रप् तगर्दै अग्रता लिन सफल भएकी हुन । यसैगरी नेकपा एमालेकी उम्मेदवार...