सर्केगाडको उपाध्यक्षमा एमालेलाई उछिन्दै माओवादीले लियो अग्रता

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते १५:२८ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– हिजो आइतबार हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणनामा माओवादी केन्द्रले अग्रता लिएको छ ।

सोमबार दिउँसो साढे २ बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले ४७७ प्रप् तगर्दै अग्रता लिन सफल भएकी हुन ।

यसैगरी नेकपा एमालेकी उम्मेदवार जाना शाहीले ४०३ र नेपाली कांग्रेसकी सविता बुढाले ३४८ मत प्रप्त गरेका छन । राप्रपा उम्मेदवार संगीता शाहीले २० र रास्वपा उम्मेदवार बाँचा बुढाले ५ मत प्रप्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us