काठमाण्डु, १७ मंसिर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने तयारी गरेका छन । मानव तस्करी प्रकरणमा मुछिएका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि उनको ठाउँमा भण्डारीला नियुक्त गर्न लागिएको हो । उनको शपथ आज साढे ५...
काठमाण्डु, १७ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान अन्तिम चरणमा पुगेको छ । आज (सोमबार) सक्नेगरी लामिछानेको बयान चलिरहेको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डुका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिएका छन...
काठमाण्डु, १७ मंसिर– दोलखास्थित गौरीशंकरको उपाध्यक्षमा पदको मतगणनामा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । दुई वडाको मत गणना सकिँदा माओवादी केन्द्रकी निम लेकी शेर्पाले ८०९ मत ल्याएकी छन् । दोस्रो स्थान एमाले उम्मेदवार उमा लुङेली मगर शेर्पाले ४४७ मत प्रप्त गर्दै उनलाई...
काठमाण्डु, १७ मंसिर– काठमाण्डुको पशुपति क्षेत्रमा एक महिला मृत अवस्थामा फेला परेकी छन । काठमाण्डु महानगरपालिका–८ पशुपति गाइपालन नजिकको सडकपेटीमा नामथर, वतन नखुलेकी अन्दाजी ३५–३६ वर्षीया महिला मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ । घटनाबारे प्रहरी वृत्त गौशालले अनुसन्धान अघि बढाएको छ ।...
काठमाण्डु, १७ मंसिर– हिजो आइतबार हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणनामा माओवादी केन्द्रले अग्रता लिएको छ । सोमबार दिउँसो साढे २ बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले ४७७ प्रप् तगर्दै अग्रता लिन सफल भएकी हुन । यसैगरी नेकपा एमालेकी उम्मेदवार...
काठमाण्डु, १७ मंसिर– रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाजित भएकी छन । कांग्रेस–एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन। बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत प्रप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले...
काठमाण्डु, १७ मंसिर– एमाले वरिष्ठ उपाध्क्ष ईश्वर पोखरेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन । ओली चीन भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको...
काठमाण्डु, १७ मंसिर– डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको राजीनामा माग गरेको छ । समानुपातिक सांसद गोमा लाभ सापकोटालाई सभामुख घिमिरेले नहटाएको प्रति आपत्ति जनाउँदै राउत नेतृत्वको जनमतले सभामुख घिमिरेको राजिनामा माग गरेको हो । जनमतका प्रवक्ता शरदसिंह यादवले...
काठमाण्डु, १७ मंसिर– हिजो आइतबार भएको कीर्तिपुरको स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै गरेका छन । डंगोलले २ हजार ४२१ मत प्राप्त गरेका छन् । उनी दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा ३६० मतले...
काठमाण्डु, १७ मंसिर– सीके राउत नेतृत्वको जनमत पार्टी आइतबार सम्पन्न स्थानीय तह निर्वाचनमा सहभागितामै सीमित भएको छ । अधिकांश स्थानको अन्तिम मत परिणाम सार्वजनिक हुँदा सो पार्टीका कुनै पनि उम्मेदवारले विजय हाँसिलमात्रै गर्न सकेनन् राम्रो मत पनि पाउन नसकेका हुन् । यस्तै गणना हुन...
काठमाण्डु, १७ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणको सिलसिलामा सोमबार चीन भ्रमणमा गएपछि उपप्रधान एवम् सहकारी विकास मन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवम् सहकारी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी...
काठमाण्डु, १७ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब ४५ मिनेटपछि पुनः सञ्चालनमा आएको छ । प्रधानमन्त्री ओली ११ः०५ बजे हिमालय एयरलाइन्सको जहाजमार्फत चीन उडेका छन् । उनी उड्नुअघि र पछि गरेर विमानस्थल...