मन्त्रिपरिषद्को बैठक
काठमाण्डु टुडे
२०८३ असार ३२ गते १६:१५ मा प्रकाशित
काठमाण्डू, ३२ असार– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदबारमा मन्त्रिपरिषद्को बैठक जारी छ ।
प्राधानमन्त्री बालेन्द्र शाह (वालेन)ले आज (बिहिबार)को लागी मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।