समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

२०८१ मंसिर १७ गते १२:५८

काठमाण्डु, १७ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणको सिलसिलामा सोमबार चीन भ्रमणमा गएपछि उपप्रधान एवम् सहकारी विकास मन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवम् सहकारी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी...

करिब ४५ मिनेटपछि खुल्यो विमानस्थल

२०८१ मंसिर १७ गते १२:४९

काठमाण्डु, १७ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब ४५ मिनेटपछि पुनः सञ्चालनमा आएको छ । प्रधानमन्त्री ओली ११ः०५ बजे हिमालय एयरलाइन्सको जहाजमार्फत चीन उडेका छन् । उनी उड्नुअघि र पछि गरेर विमानस्थल...

पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रको अग्रता

२०८१ मंसिर १७ गते १२:३४

काठमाण्डु, १७ मंसिर– रुकुमपूर्व पुथाउत्तारङ्गा गाउँपालिकाको मतगणना जारी छ । वडानम्बर १, १३ र १४ वडाको मतगणना हुँदा याँहा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादीकी नरपुरा बुढाले १०७६ मतका साथ अग्रता लिएकी छन् । कांग्रेसको रुख चिह्नबाट चुनाव लडेकी एमाले जिल्ला उपसचिव...

स्थानीय तहको उपनिर्वाचनः कांग्रेसले जित जोगाउन सकेन, एमाले र माओवादीले खोस्य कांग्रेसको सिट

२०८१ मंसिर १७ गते १२:२९

काठमाण्डु, १७ मंसिर– हिजो (आइतबार) भएको स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । आइतबार देश भर रिक्त रहेका स्थानीय तहका ४४ स्थामा उपनिर्वाचन भएको थियो । जस मध्य हाल सम्म ३७ स्थानको नतिजा सार्वजनिक भईसकेको छ । अब नतिजा आउन ७ स्थान...

रविको राहदानी दुरुपयोग विरुद्धको मुद्दा फुयाल र निरौलाको इजलासमा

२०८१ मंसिर १७ गते १२:१४

काठमाण्डु, १७ मंसिर– राहदानी दुरुपयोगको अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मुद्दा नचलाउने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदन आज (सोमबार) पेशीमा चढेको छ । महान्यायाधिवक्ताको कार्यालय र लामिछाने विरुद्धको निवेदन न्यायाधीशहरु हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा पेशी तोकीएको छ ।...

कीर्तिपुर–४ मा कांग्रेस विजयी, एमाले तेस्रो

२०८१ मंसिर १७ गते १२:०३

काठमाण्डु, १७ मंसिर– काठमाण्डुको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन । कीर्तिपुर–४ मा कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १५५ मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कांग्रेस उम्मेदवार बाँनियाले निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्कालाई ३४९...

आफ्नै काकालाई भतिजले वडाअध्यक्षमा हराए

२०८१ मंसिर १७ गते ११:३८

कञ्चनपुर, १७ मंसिर- कञ्चनपुरको भीमदत्त नगरपालिका ६ को अध्यक्षमा कांग्रेस विजयी भएको छ । काँग्रेसका प्रकाश चन्द १ हजार १ सय ७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बहादुर चन्दले ४ सय ८७ मत मात्रै ल्याए । यस्तै राप्रपाका सुशीलकुमार भट्टले...

प्रधानमन्त्री ओली जम्बो टोलीसहित चीन प्रस्थान

२०८१ मंसिर १७ गते ११:१०

काठमाण्डु १७ मंसिर- प्रधानमन्त्री केपी ओली चार दिने औपचारिक चीन भ्रमणका सिलसिलामा सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । ओली ८६ सदस्यीय जम्बो टोलीका साथ निजी वायु सेवा कम्पनी हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट बिहान ११ बजे त्यसतर्फ उडेका हुन् । ओलीले मंगलबार चिनियाँ समकक्षी...

प्रधानमन्त्री ओली चीन उड्नुअघि विमानस्थल बन्द किन ?

२०८१ मंसिर १७ गते १०:५४

काठमाण्डु १७ मंसिर । प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । ओली प्रस्थान गर्ने क्रममा विमानस्थलबाट हुने उडान र अवतरण पूर्ण रुपले बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओली बिहान ११ बजे हिमालय एयरलाइन्सको जहाज...

माओवादीले एमालेबाट खोस्यो डोल्पाको त्रिपुरासुन्दरी-५ को अध्यक्ष

२०८१ मंसिर १७ गते १०:३८

डोल्पा, १७ मंसिर- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ को वडाध्यक्षमा माओवादी केन्द्रका नरबहादुर झाँक्री विजयी भएका छन् । झाँक्री १ सय ६१ मतसहित वडाध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले १ सय १६ पाए । कांग्रेसका राजेन्द्रप्रसाद...

गढीमाई-८ मा एमालेलाई एकीकृत समाजवादीले हरायो

२०८१ मंसिर १७ गते १०:००

काठमाण्डु, १७ मंसिर- रौतहटको गढीमाई नगरपालिका– ८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा समाजवादीले पहिलोपटक खाता खोलेको हो । समाजवादीका बजरंगीप्रसाद यादव ६ सय ५५ मतसहित वडाध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यादवका निकटतम...

गगनको ल्यापटप प्रकरणले बिग्रिएन कीर्तिपुरमा भोट, अग्रता फराकिलो पार्दै काँग्रेसका डंगोल

२०८१ मंसिर १७ गते ९:५१

काठमाण्डु, १७ मंसिर- काठमाण्डुको कीर्तिपुर नगरपालिका प्रमुखमा काँग्रेस उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार डंगोल १ हजार ३ सय १६ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका एमालेका सुरेन्द्र मानन्धरले ९ सय ७८ मत ल्याएका छन् । यस्तै नेकपा माओवादी केन्द्रका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us