दैलेख, १७ मंसिर- दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । शाही ३ हजार १२७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६ सय ७५ मत पाएका छन् । माओवादीका केन्द्रका दजंगबहादुर बरालले ८ सय...
उदयपुर, १७ मंसिर- उदयपुरको त्रियुगा नगरपालिका १२ को वडाअध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार नविनकुमार वान्तवा राई ९ सय २३ मतसहित विजयी भएका हुन् । राईका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मीनाराण चौधरीले ६ सय ८ मत प्राप्त गरे...
नुवाकोट, १७ मंसिर- नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्षमा माओवादी केन्द्रका कृष्ण घिमिरे निर्वाचित भएका छन् । १ हजार ८५ मत प्राप्त गरी घिमिरे दोश्रो प्रयासमा अध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सूर्य तामाङले ५ सय ८७ मत प्राप्त...
काठमाण्डु, १७ मंसिर- काठमाण्डु महानगरपालिका—१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितेको छ । आइतबार भएको उपनिर्वाचनमा रास्वपाकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित वडाध्यक्ष निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत...
सप्तरी, १७ मंसिर- सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ को अध्यक्षमा जसपा नेपालका उम्मेदवार विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनमा जसपाले पहिलोपटक खाता खोलेको हो । उक्त वडाको अध्यक्षमा देवेन्द्रप्रसाद यादव निर्वाचित भएका छन् । उनले ३ सय ७२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको...
रौतहट, १७ मंसिर । रौतहटको राजपुर नगरपालिका–६ को अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । काँग्रेसका समसे आलम ७ सय ४४ मतसहित निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका जिकरु लाहले ४ सय ६३ मत पाए । यस्तै एमालेका मोहम्मद नसिम अख्तरले ४ सय...
ताप्लेजुङ , १७ मंसिर- ताप्लेजुङको सिरिजंघा गाउँपालिका-३ को वडाअध्यक्षमा एमाले विजयी भएको छ ।एमाले उम्मेदवार कुमारी सावादेन ३ सय ५३ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले २ सय ५१ मत र कांग्रेसका भीम लक्सम्बाले २ सय १८ मत...
उदयपुर, १७ मंसिर- त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जिततर्फ उन्मुख भएका छन् । माओवादीका नविक बान्तवाले ३ सय ९२ मतसहित अग्रता कायम गरेका छन् । उनलाई एमालेका लक्ष्मीनारायण चौधरीले २ सय ६२ मतसहित पछ्याई रहेका छन् । यस्तै कांग्रेसका सञ्जीव काफ्लेले १...
गुल्मी, १७ मंसिर- गुल्मीको मुसिकोट नगरपालिका–१ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् । कांग्रेसका आनन्द श्रेष्ठ १ हजार १ सय ८४ मतसहित विजयी भएका हुन् । उनका निकटतम नप्रतिस्पर्धी एमालेका दलबहादुर थापाले ९ सय ३० मत प्राप्त गरे । यस्तै माओवादी केन्द्रका दुर्गाबहादुर विकले...
काठमाण्डु, १६ मंसिर- काठमाण्डु महानगरपालिका वडा नम्बर–१६ को अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । प्रारम्भिक मतगणनाको परिणामअनुसार रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले अग्रता लिएकी हुन् । उनी ४ सय ९३ मतसहित अगाडि छिन् । एमालेका उम्मेदवार लक्ष्मीरत्नम तुलाधरले ३ सय ८४...
झापा, १६ मंसिर- झापाको कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका तुलाराम बस्नेतले ३ सय ५६ मत ल्याए । यस्तै कांग्रेसका रामगोपाल ओलीले ३ सय...
महोत्तरी, १६ मंसिर- महोत्तरीको रामगोपालपुर नगरपालिका २ को अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका सकिबुल खाँ ६ सय ३१ मत ल्याएर विजयी भएका हुन् । उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी आइतीकुमारी यादवले ५ सय ३४ मत पाइन् । यस्तै कांग्रेसका मोहम्मद जनिफ...