गुल्मी, १७ मंसिर- गुल्मीको मुसिकोट नगरपालिका–१ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् । कांग्रेसका आनन्द श्रेष्ठ १ हजार १ सय ८४ मतसहित विजयी भएका हुन् । उनका निकटतम नप्रतिस्पर्धी एमालेका दलबहादुर थापाले ९ सय ३० मत प्राप्त गरे । यस्तै माओवादी केन्द्रका दुर्गाबहादुर विकले...
काठमाण्डु, १६ मंसिर- काठमाण्डु महानगरपालिका वडा नम्बर–१६ को अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । प्रारम्भिक मतगणनाको परिणामअनुसार रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले अग्रता लिएकी हुन् । उनी ४ सय ९३ मतसहित अगाडि छिन् । एमालेका उम्मेदवार लक्ष्मीरत्नम तुलाधरले ३ सय ८४...
झापा, १६ मंसिर- झापाको कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका तुलाराम बस्नेतले ३ सय ५६ मत ल्याए । यस्तै कांग्रेसका रामगोपाल ओलीले ३ सय...
महोत्तरी, १६ मंसिर- महोत्तरीको रामगोपालपुर नगरपालिका २ को अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका सकिबुल खाँ ६ सय ३१ मत ल्याएर विजयी भएका हुन् । उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी आइतीकुमारी यादवले ५ सय ३४ मत पाइन् । यस्तै कांग्रेसका मोहम्मद जनिफ...
बर्दिया, १६ मंसिर- बर्दियाको ठाकुरबाबा नगरपालिका ४ को वडाअध्यक्षमा काँग्रेस विजयी भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार अमिन थारू ४ सय ८६ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतमत प्रतिद्वन्द्वी माओवादीका शेरबहादुर थारूले १ सय २८ मत पाए । यस्तै एमालेका...
रौतहट, १६ मंसिर- रौतहटको ईशनाथ नगरपालिका ७ को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेस उम्मेदवार शेख अब्दुल खलिक ६ सय २७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका शेख अनवारले ५ सय ७५ मत प्राप्त गरे । यस्तै एकीकृत समाजवादीका...
गोरखा, १६ मंसिर- गोरखा नगरपालिका ५ को वडाअध्यक्ष माओवादी केन्द्रले जितेकोे छ । माओवादी उम्मेदवार विष्णुबहादुर मगर ४ सय ८६ मतसहित निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत ल्याए । एमालेकी दुर्गामाया थापा रानाले ३ सय ४५ र...
दैलेख, १६ मंसिर- दैलेखको दुल्लु नगरपालिका १३–को वडाअध्यक्ष एमालेले जितेको छ । एमाले उम्मेदवार लालबहादुर शाही ५ सय ७४ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शेरबहादुर शाहीले ५ सय ७१ मत पाए । उनीहरुबीचको मतान्तर ३ मतको मात्र छ । यस्तै...
डोटी, १६ मंसिर-डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाअध्यक्ष कांग्रेसले जितेको छ । कांग्रेस उम्मेदवार मोहन थापा ४ सय ६८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिदेवन्द्वी नेकपा एमालेका देव थापाले ३ सय १ मत प्राप्त गरे । माओवादी केन्द्रका देवीलाल थापाले ३६ र राष्ट्रिय...
रुकुमपश्चिम, १६ मंसिर- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेस उम्मेदवार मोतीराम खत्री ५ सय ९० मतसहित विजयी भएका हुन् । माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेतले ५ सय ३७ मत प्राप्त गरे । उक्त वडामा...
ओखलढुंगा, १६ मंसिर- ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को वडाअध्यक्षमा एमाले उम्मेदवार गंगा तामाङ विजयी भएका छन् । ३ सय ९९ मत प्राप्त गरेर तामाङ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनले कांग्रेसका घनश्याम दाहाललाई पराजित गरे । एमालेले अग्रता लिएपछि सदर र...
दार्चुला, १६ मंसिर- दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाअध्यक्षमा कांग्रेस उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन् । कुँवर ३ सय ७६ मतसहित विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनएको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मानसिहं बडालले ३ सय ५८ मत प्राप्त गरे । तेश्रो भएका...