काठमाण्डु, १६ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन । आसन्न चीन भ्रमणको संघारमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् । बैठक आज आइतबार अपराह्न ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ...
काठमाण्डु, १६ मंसिर– विभिन्न चार देशका राजदूहरूले राष्ट्रपति रामचन्द्र पौडेल समक्षय शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन् । अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी,...
काठमाण्डु, १६ मंसिर– काठमाण्डुको जडिबुटीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । काठमाण्डु महानगरपालिका–३२ जडिबुटीमा रोकिराखेको बा ४ ख ६१८२ नम्बरको टिपरमा प्र.३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल शनिबार राति ठोक्किएको प्रहरीले जानकारी दिएको छ । सो क्रममा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१४...
काठमाण्डु, १६ मंसिर– कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक (असई) ले श्रीमतीको हत्या गरेका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको शनिबार साँझ हत्या गरेको पाइएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । ज्योती नरेन्द्रकी...
काठमाण्डु, १६ मंसिर– आज आईतबार भएको स्थनीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिएकी छन । उनले भनिन्, ‘२५ प्रतिशत मत खस्यो...
काठमाण्डु, १६ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति सभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको छ । काठमाण्डुको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट गत बिहिबार काठमाण्डु ल्याइएको थियो । आइतबार...
काठमाण्डु, १६ मंसिर– सत्तारुढ एमाले महासचिव शंकर पोखरेलले चीनको महत्वाकांक्षी विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) बारे सत्तारुढ काँग्रेससँगको सहमति जुटेकामा खुसी व्यक्त गरेका छन् । पोखरेलले दुई प्रमुख सत्ता घटकबीचको सहमतिसँगै नेपालको विकासमा चिनियाँ सहयोगले तीव्रता पाउने बताए । ‘प्रधानमन्त्रीको आसन्न चीन...
कालिकोट, १६ मंसिर– उपनिर्वाचनलाई लक्षित गरेर आइतबार कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो...
सिरहा, १६ मंसिर– सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) को निधन भएको छ । बरियारपट्टी गाउँपालिका–१ स्थित कचनारी सीमा क्षेत्रमा नम्बर नखुलेको गाडीको ठक्करबाट सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको हो । शनिबार बिहान करिब ३ बजेतिर उनलाई गाडीले ठक्कर दिएको थियो ।...
काठमाण्डु, १६ मंसिर– स्थानीय तह उपनिर्वाचनअन्तर्गत मतदान सुरू भएको छ । आइतबार बिहान ७ बजेदेखि उपनिर्वाचन हुने तय भएको सबै स्थानीय तहमा मतदान सुरू भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले जानकारी दिइन् । ‘तोकिएकै समयदेखि मतदान सुरू भएको छ । सबै ठाउँमा शान्तिपूर्ण तवरबाट...
काठमाण्डु, १५ मंसिर– बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बीआरआईका विषयमा देखिएको मतभेद सुल्झाउँदै साझा धारणा तय गर्न बनाइएको कार्यदलले गरेको सहमति बारेमा आज (शनिबार) नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको छ । कार्यदलले प्रधामन्त्री ओलीलाई आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भेटेर...
काठमाण्डु, १५ मंसिर– आज (शनिबार) नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न कीर्तिपुर रंगशाला पुगेका दर्शकहरू गेटबाट छिर्ने क्रममा धकेलाधकेल हुँदा सात जना घाइते भइका छन । गेटबाट छिर्ने क्रममा धकेलाधकेल भएपछि केही घाइते भएको र उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरी परिसरका प्रवक्ता नवराज...