काठमाण्डु, १५ मंसिर– बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बीआरआईका विषयमा देखिएको मतभेद सुल्झाउँदै साझा धारणा तय गर्न बनाइएको कार्यदलले गरेको सहमति बारेमा आज (शनिबार) नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको छ । कार्यदलले प्रधामन्त्री ओलीलाई आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भेटेर...
काठमाण्डु, १५ मंसिर– आज (शनिबार) नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न कीर्तिपुर रंगशाला पुगेका दर्शकहरू गेटबाट छिर्ने क्रममा धकेलाधकेल हुँदा सात जना घाइते भइका छन । गेटबाट छिर्ने क्रममा धकेलाधकेल भएपछि केही घाइते भएको र उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरी परिसरका प्रवक्ता नवराज...
काठमाण्डु, १५ मंसिर– निर्वाचन आयोगले भोली आइतबार हुने स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिलाई ३ बुँदे निर्देशन जारी गरेको छ । आज आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा १८...
काठमाण्डु, १५ मंसिर– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले एमाले र कांग्रेसको वर्तमान सत्ता गठबन्धन राजनीतिक स्थायित्वका लागि बनेकोले अस्थिरताको खेती गर्ने र मुलुकमा राजनीतिक अस्थिरता बनाइरहनेहरुलाई छटपटी भएको बताएका छन । आज (शनिबार) रुपन्देही उद्योग संघको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाण्डु, १५ मंसिर– धनुषामा प्रेमीले प्रेमिकाको हत्या गरेका छन । बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले प्रेमिकाको हत्या गरेको पाईएको धनुषा प्रहरीले जनाएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका ५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको हो । रेखाको शव जनकनन्दिनी गाउँपालिका...
काठमाण्डु, १५ मंसिर– प्रहरीले कैलालीमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय विशाल शाही, घनगढी उपमहामगरपालिका–१३ बस्ने २३ वर्षीय प्रविण राना, लम्कीचुहा नगरपालिका–४ बस्ने २० वर्षीय खेमराज जैशी र २२ वर्षीय धीरज चौधरी रहेका छन । करिब...
काठमाण्डु, १५ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने द्विपक्षीय सम्झौता र समझदारीका विषयमा छलफल चलिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । बीआरआई लगायतका परियोजनाका विषयमा पनि छलफल भइरहेको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव कृष्णप्रसाद ढकालले जानकारी...
काठमाण्डु, १५ मंसिर– परराष्ट्रमन्त्री डा.आरजुराणा देउवाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा भएको समझदारी अनुसार नै नयाँ सम्झौताहरू हुने बताएकी छन । आज शनिबार चीन भ्रमणबाट फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन । उनले बीआरआईमा सन् २०१७ मा एमओयू भएको...
काठमाण्डु, १५ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन । आज शनिबार चिन तर्फ प्रस्थान गनूृ अधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले चीन सरकारले...
काठमाण्डु, १५ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको बताएका छन । आज (शनिवार) निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । केही दिनअघि कीर्तिपुर...
काठमाण्डु, १५ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको बताएका छन । आज शनिबार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । केही दिनअघि कीर्तिपुर...
काठमाण्डु, १५ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । देउवाको धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकैको घर अगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी...