समाचार

चिनियाँ विदेशमन्त्री भेटेर बेइजिङ नगई किन नेपाल फर्किंदै छिन् आरजु ?

२०८१ मंसिर १४ गते १९:०९

काठमाण्डु, १४ मंसिर–चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग शुक्रबार भेटवार्ता गरेकी छन् । छेङ्दु शहरमा उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको राणाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी ओलीको आगामी १७ असारदेखि हुने चीन भ्रमणको तयारीका लागि राणा बिहीबार त्यसतर्फ प्रस्थान...

पैसा नदिए उडाइदिन्छु भन्ने धम्की आयोः मन्त्री लेखी

२०८१ मंसिर १४ गते १९:०१

जनकपुर,१४ मंसिर–एमाले नेता एवं मधेस सरकारका गृह सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले आफूलाई भूमिगत सशस्त्र समूहले रकम माग गर्दै धम्की दिएको बताएका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाले रकम मागेर धम्की दिइरहेको बताए । पत्रकार सम्मेलनमा...

प्रहरीका असईले आफैंमाथि गोली चलाए

२०८१ मंसिर १४ गते १८:४९

अछाम, १४ मंसिर–अछाममा नेपाल प्रहरीका एक सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली चलाएका छन् । तुर्माखाद गाउँपालिका–६ भैरवस्थान प्रहरी चौकीमा कार्यरत ४५ किसन चन्दले आफैंमाथि गोली चलाएका हुन् । घटना बिहीबार रातिको भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । चन्दको छातीको बायाँपट्टीको भागमा...

रामेछाप दुर्घटनामा आमाछोरीले नै गुमाए ज्यान, मृतक एकको अझै खुलेन पहिचान

२०८१ मंसिर १४ गते १८:३९

काठमाण्डु, १४ मंसिर– आज शुक्रबार रामेछापको बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको जिप दुर्घटनामा मृत्यु भएका पाँचमध्ये चार जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेको जिल्ला प्रहरी कार्यालय, रामेछापले जानकारी दिएको छ । दुर्घटनामा...

बुद्धको विचारबाटै विश्वमा शान्ति र समृद्धि हासिल हुन्छः प्रधानमन्त्री ओली

२०८१ मंसिर १४ गते १८:०७

काठमाण्डु, १४ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको विचारबाटै विश्वमा शान्ति र समृद्धि हासिल हुन सक्ने बताएका छन । आज (शुक्रबार) लुम्बिनी बौद्ध विश्व विद्यालयको २०औं वार्षिकोत्सव तथा तेस्रो विशेष दीक्षान्त समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन...

जापान मानव तस्करी प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

२०८१ मंसिर १४ गते १७:५३

काठमाण्डु, १४ मंसिर– काठमाण्डु जिल्ला अदालतले नक्कली कागजात तयार गरेर जापानमा मानव बेचबिखन तथा ओसार पसार गरेको अभियोगमा तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारी जोडिएको यो मुद्दामा पक्राउ परेका...

मानवीय गुण जालझेल गर्ने होइनः प्रधानमन्त्री ओली

२०८१ मंसिर १४ गते १७:२२

काठमाण्डु, १४ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय गुण भनेको जालझेल गर्ने नभएको बताएका छन् । आज शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औँ वार्षिकोत्सव तथा तेस्रो दीक्षान्त समारोहमा कुलपतिको हैसियतमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले बुद्धको सार...

सामाजिक सञ्जालबाट भ्रम फैलाए कारबाही हुन्छः गृह मन्त्रालय

२०८१ मंसिर १४ गते १७:११

काठमाण्डु, १४ मंसिर– सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई गृह मन्त्रालयले कारबाही गर्ने जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने जानकारी दिएको छ । आज (शुक्रबार) एक...

रामेछाप दुर्घटना अपडेट: थप एक मृतकको पहिचान खुल्यो, ३ जनाको बाँकी

२०८१ मंसिर १४ गते १६:५२

काठमाण्डु, १४ मंसिर– आज शुक्रबार रामेछापमा भएको जिप दुर्घटनामा परी मृत्यु भएकामध्ये थप एक जनाको पहिचान खुलेको छ । रामेछाप प्रहरीका अनुसार मृत्यु हुनेमा हिराबहादुर कार्की रहेको रामेछाप प्रहीले जानकारी दिएको छ । उनको ठेगाना भने नखुलेको पनि प्रहरीले जनाएको छ । दुर्घटनामा परी...

दाङमा बस दुर्घटना, २१ जना घाइते

२०८१ मंसिर १४ गते १६:४२

काठमाण्डु, १४ मंसिर– दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । शुक्रवार दाङको घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १३८२ नम्बरको बस अनियन्त्रित भई तुलसीपुर–१८ डाडागाउमा दुर्घटना हुँदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएका छन । इलाका...

सहकारी ठगी प्रकरणः रविको बयान सकियो

२०८१ मंसिर १४ गते १६:२७

काठमाण्डु, १४ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेको आजको बयान सकिएको छ । आज उनको करिब साढे ६ घण्टा लामो बयान लिइएको हो । जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको...

लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता

२०८१ मंसिर १४ गते १५:४०

काठमाण्डु, १४ मंसिर– मानव तस्करी प्रकरणमा पक्राउ परेर छुटेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा नचल्ने निर्णय बदर हुनुपर्ने र उनीमाथि फेरि अनुसन्धान गरी मुद्दा दायर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us