काठमाण्डु, १४ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेको आजको बयान सकिएको छ । आज उनको करिब साढे ६ घण्टा लामो बयान लिइएको हो । जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको...
काठमाण्डु, १४ मंसिर– मानव तस्करी प्रकरणमा पक्राउ परेर छुटेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा नचल्ने निर्णय बदर हुनुपर्ने र उनीमाथि फेरि अनुसन्धान गरी मुद्दा दायर...
काठमाण्डु, १४ मंसिर– अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक –असई) ले आफैंमाथि गोली प्रहार गरेका छन । आछामको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक...
काठमाण्डु, १४ मंसिर– चीनको विदेश मन्त्रालयले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ । त्यहाँस्थित विदेश मन्त्रालयका प्रवक्ता माओ निङलेले चीनका राज्य परिषद्का प्रधानमन्त्री लि कियाङको निमन्त्रणामा प्रधानमन्त्री ओली मङ्सिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमणमा रहने जानकारी...
काठमाण्डु, १४ मंसिर– आज (शुक्रबार) रामेछापमा गएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटनामा परेको रामेछाप प्रहरीले जानकारी दिएको छ । १४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेको...
काठमाण्डु, १४ मंसिर– रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको निधन भएको छ । आज (शुक्रबार) काठमाण्डुबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटनामा परेको रामेछाप प्रहरीले जनाएको छ । दुर्घटनामा...
काठमाण्डु, १४ मंसिर– आज शुक्रबार प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी प्रदीप जंग केसीलाई रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । उनी नेपाल सरकार, मन्त्री परिषद्को निर्णय बमोजिम मङ्सिर १० गतेको मितिबाट रथी दर्जामा पदोन्नति भएका हुन । पदोन्नतिसँगै...
काठमाण्डु, १४ मंसिर– प्रहरीले रौतहट स्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले लाखौँ मूल्य बराबरको अवैध सालको काठसहितको पिकअप भ्यान बरामद गरेको छ । विशेष सूचनाको आधारमा रेन्जर विकाश लामिछानेको नेतृत्वमा गएको गस्ती टोलीले बिहीबार महेन्द्र राजमार्गमा धनसर देखि २ किलोमीटर पूर्व लचकामा काठ बोकेको...
काठमाण्डु, १४ मंसिर– भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका एक युवा रहेको खुलेको छ । आज (शुक्रबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीले झापाबाट एक जनालाई पक्राउ गरेर शुक्रबार ल्याएको छ ।पक्राउ पर्ने...
काठमाण्डु, १४ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन लुम्बिनी आइपुगेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यलेले प्रधानमन्त्रीलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा स्वागत गरेका छन । प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेल लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त...
काठमाण्डु, १४ मंसिर– रौतहटको सदरमुकाम गौरमा एकै रातमा छुट्टाछुट्टै दुई पसलको ताल्चा फुटाएर लाखौँको मोबाइल चोरी गर्ने दुई जनालाई प्रहरीले चोरी गर्दागर्दै नियन्त्रणमा लिएको छ । चोरीको मोबाइलसहित पक्राउ पर्नेहरुमा स्थानीय राजदेवी नगरपालिका ९ ब्रहमापुरीका वर्ष १९ का शिवजी मण्डल र सोही ठाउँका वर्ष...
काठमाण्डु, १४ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान केपी ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानहरूमा हस्तक्षेप र आक्रमण थालेको दाबी गरेका छन । आज (शुक्रवार) निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन (प्याब्सन) ले आयोजना गरेको...