काठमाण्डु, १३ मंसिर– कांग्रेस महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हप्ताको एकपटक प्रधानमन्त्री बन्नका लागि काँग्रेस नेतृत्वलाई खबर पठाउने गरेको बताएका छन् । कीर्तिपुरमा बिहीबार आयोजित चुनावी सभामा बोल्दै उनले काँग्रेस प्रधानमन्त्रीका लागि नहतारिएको जिकिर गरे । काँग्रेस र एमालेबीच गत...
काठमाण्डु, १३ मंसिर– कांग्रेस महामन्त्री गगन थापाले नयाँ दलमा मूल नेतृत्वमै समस्या रहेको दाबी गरेका छन । कांग्रेसले कीर्तिपुरमा बिहीबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै परम्परागत थापाले दलहरूमा पनि समस्या रहेको तथा नयाँ दलमा भने टाउकोमै समस्या रहेको टिप्पणी गरे । थापाले अहिल्यैदेखि मिसन...
काठमाण्डु, १३ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज (बिहिबार) पोखराबाट काठमाण्डु ल्याउँदै छ । उनलाई अहिले बुद्ध एयरको विमानमार्फत काठमाण्डु तर्फ ल्याउन लागिएको स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डु, १३ मंसिर– गृह मन्त्रालयले आफ्नो सेवासँग सम्बन्धित गुनासो सम्बोधन गर्न ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ सञ्चालनमा ल्याएको छ । गुनासो सुनुवाइ कक्ष सञ्चालनमा आएको आज बिहिबार मन्त्रालयले एक विज्ञप्ति निकालेर जानकारी दिएको छ । मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानुनको प्रभावकारी...
काठमाण्डु, १३ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र निरङ्कुश कदमका विरुद्ध नेपाली जनताले आफ्नो फैसला सुनाउने दाबी गरेका छन । आज बिहिबार माओवादी केन्द्रले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो...
काठमाण्डु, १३ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने लाई आज बिहिबार काठमाण्डु लैजानका विमान चढाइएको छ । उनलाई केहीबेर अघि पोखरा एयरपोर्टबाट बुद्ध एयरको विमानमार्फत काठमाण्डु ल्याउन लागीएको हो । गत...
काठमाण्डु, १३ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको बताएका छन । आज बिहिबार नेकपा माओवादीले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले अहिले सरकारको...
काठमाण्डु, १३ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको बताएका छन । आज (बिहिबार) नेकपा माओवादीले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले अहिले सरकारको...
काठमाण्डु, १३ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी १६ मंसिरमा देश भर हुने स्थानीय तहको उपनिर्वाचन ०८४ को निर्वाचनका लागि आँखिझ्याल बन्ने बताएका छन । आज बिहिबार नेकपा माओवादी केन्द्रले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा...
काठमाण्डु, १३ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनलाई लक्ष्ति गर्दै सत्तारुढ दल नेकपा एमालेले कीर्तिपुर नगरपालिकामा अन्तिम चुनावी सभा आयोजना गरेको छ । कीर्तिपुरको पाँगामा आयोजित सभालाई सम्बोधन गर्न पार्टीका महासचिव शंकर पोखरेल लगायतका नेताहरूले सम्बोधन गरेका छन । यस नगरपालिकाको प्रमुखमा...
काठमाण्डु, १३ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनलाई लक्ष्ति गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कीर्तिपुरमा गरेको चुनावी सभा आयोजना गरेको छ । कीर्तिपुरस्थित नगाउँ दोबोटोमा आयोजित भएको चुनावी सभामा सहभागी हुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेकपा...
काठमाण्डु, १३ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनलाई लक्ष्ति गर्दै सत्तारुढ दल नेपाली कांग्रेसले कीर्तिपुरमा अन्तिम चुनावी सभा आयोजना गरेको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेतको उपस्थितिमा अहिले कीर्तिपुरको लोकतान्त्रिक चोकमा सभा जारी रहेको छ । कीर्तिपुरको मेयरका लागि...