काठमाण्डु, १३ मंसिर– साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार परिसूचक घटेको छ । बिहीबार नेप्से ८.३० अंकले ओरालो लाग्दा समग्र परिसूचक २७४८.०५ विन्दुमा पुगेको नेप्सेले जनाएको छ । आज बिहीबार बजारमा ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजार...
काठमाण्डु, १३ मंसिर– नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुर नगरपालिका प्रमुख पदको निर्वाचन जनमत संग्रह भएको दाबी गरेका छन । आज (बिहीबार) कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन । उनले आगामी आइतबार हुने स्थानीय तह उपनिर्वाचनमध्ये...
काठमाण्डु, १३ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागि नेकपा माओवादी केन्द्रका कीर्तिपुर नगरपालिका प्रमुखका उम्मेदवार प्रा.डा शिवशरण महर्जनले निर्वाचित भएमा भ्रष्टाचारमुक्त व्यवस्थित नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । आज बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुशासन, सामाजिक न्याय,...
काठमाण्डु, १३ मंसिर– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रको मागअनुसार उद्योगसँग सम्बन्धित ऐन कानुन र नीतिहरू लगानीमैत्री बनाउने बताएका छन । आज बिहिबार राजधानी काठमाण्डुमा भएको एक कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन । मन्त्री भण्डारीले सरकार निजी क्षेत्रको मनोबललाई...
काठमाण्डु, १३ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ । आज बिहिबार निर्वाचन आयोगको बसेको बैठकपछि जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सबै सरोकारवालाहरूलाई स्मरण गर्दै चुनाव हुने...
काठमाण्डु, १३ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । बिहीबार दिउँसो ३ बजे कीर्तिपुरको नगाउँ दोबाटोमा हुने चुनावी सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जानकारी...
काठमाण्डु, १३ मंसिर– प्रहरीले मकवानपुरको मनहरि गाउँपालिका–६ प्रतापुर लच्का बस्ने जित बहादुर मोक्तानको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाउँ बस्ने ३४ वर्षीय अम्मर बहादुर लोप्चनलाई गएराति पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । अम्मर बहादुरले सावेल प्रहार गरी...
काठमाण्डु, १३ मंसिर– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन काठमाण्डुमा सुरु भएको छ । मध्यान्ह १२ बजे शान्तिबाटिकामा जम्मा भएर जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा पुगेर सो पार्टीको र्याली सभामा परिणत भएको छ । आगामी २३ मंसिर सम्म सञ्चालन हुने महाधिवेशनको बन्दसत्रमा...
काठमाण्डु, १३ मंसिर– राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष ०८०–०८१ को १६ औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले बिहीबार प्रधानमन्त्री ओलीसमक्ष प्रतिवेदन पेस गरेका हुन् । उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत् सङ्घीय संसदमा...
काठमाण्डु, १३ मंसिर– काठमाण्डुको कालीमाटीस्थित सडकमा मृत अवस्थामा फेला परेकी ४५ वर्षीया जानुका सुर्खेतीको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकले गरेको शव परीक्षण रिपोर्टअनुसार लिभरको समस्याका कारण उनको मृत्यु भएको देखिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिउका छन ।...
काठमाण्डु, १३ मंसिर– कपिलवस्तुको शुद्धोदन गाउँपालिका– मा १ हुने उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै प्रदेश सांसद एवं नेकपा एमाले नेताहरू सवार सरकारी गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन । आज बिहीबार उक्त वडाको पतरियामा लुम्बिनी प्रदेशसभाको विषेशाधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७...
काठमाण्डु, १३ मंसिर– प्रहरीले हनि ट्रयापमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका–१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २५ वर्षीय समृद्धि मगर, काभ्रे भुम्लु गाउँपालिका–४ कोशीपारी ठेगाना भई हाल काठमाण्डु महानगरपालिका–१५ स्वयम्भू बस्ने ३०...