काठमाण्डु, १२ मंसिर– कांग्रेस सभापति शेरबहादुर देउवाले युवालाई दक्षता अनुसारको रोजगारी दिनुपर्ने बताएका छन् । छैठौं एसियाली जनसंख्या सम्मेलनको उद्घाटन सत्रमा बुधबार बोल्दै सभापति देउवाले विश्वको ६० प्रतिशत जनसंख्या रहेको दक्षिण एसियाका राष्ट्रहरूले युवाहरूलाई उनीहरूको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरूरी रहेको बताए । ‘विश्वको...
काठमाण्डु, १२ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्थाको विकल्प खोज्ने बेला आएको जिकिर गरेका छन् । बुधबार काठमाण्डुको कीर्तिपुरमा पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले उक्त दाबी गरेका हुन् । विकल्प खोज्ने बेला आएको भन्दै उनले एकपटक मन...
काठमाण्डु, १२ मंसिर–प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका पूर्वआन्तपरक मामिलामन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीलाई सरकारले मानव तस्करी कसुरमा उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ । बुधबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा मानव तस्करीजस्तो गम्भीर अपराधमा...
बाँके, १२ मंसिर–ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंककी लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यबाहक प्रमुख संगीता सुवेदीलाई बुधबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरिन् । कोहलपुर नगरपालिका र...
काठमाण्डु, १२ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्ने बताएका छन । आज छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर...
काठमाण्डु, १२ मंसिर– प्रहरीले वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–१ मा बस्दै आएका पाँचथर घर भएका सुनिल राईलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिएका छन । उनले...
काठमाण्डु, १२ मंसिर– विद्युतीय कसूरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । गैरकानूनी रुपमा प्रसाईंलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । सर्वेच्चका न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा...
काठमाण्डु, १२ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले दुईवटा कार्यदलले पेस गरेको प्रतिवेदन आज बुधबार बसेको पदाधिकारी बैठकबाट अनुमोदन गरेको छ । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सुझाव प्रतिवेदन अनुमोदन गरेको हो । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
काठमाण्डु, १२ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनको लागि निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका र काठमाण्डु महानगरपालिका–१६ मा आचारसंहिता अनुगमन टोली खटाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै आयोगले मंसिर २ गतेदेखि नै आचारसंहिता जारी गरेको थियो...
काठमाण्डु, १२ मंसिर– नेपाल सरकारका मन्त्रीहरुका त्रैमासिक समीक्षा सुरु भएको छ । आज (बुधबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूको त्रैमासिक समीक्षा सुरु भएको हो । समीक्षा बैठकमा आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा भइरहेको स्रोतले जानकारी...
काठमाण्डु, १२ मंसिर– साताको कारोबारको चौथो दिन आज बुधबार सेयर बजार परिसूचक नेप्से ३८.८१ अंकले वृद्धि भएको छ । उच्च अंकले बजार बढेपछि परिसूचक २७५५.४७ बिन्दुमा उक्लिएको हो । बुधबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ । ४० कम्पनीको घटेको छ भने ५ कम्पनीको...
काठमाण्डु, १२ मंसिर– प्रहरीले कपिलवस्तुबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको मायादेवी गाउँपालिका–६ डुमरा बस्ने २१ वर्षीय सद्दाम हुसेन फकिर रहेका छन । फकिरलाई सोमबार प्रहरीले पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी निरन्जन भट्टले जानकारी दिएका छन । उनीबाट...