काठमाण्डु, १२ मंसिर– मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंका समर्थकहरूले काठमाण्डुको माइतीघरमा प्रदर्शन गरेका छन् । प्रसाईंको जीवन रक्षाको माग गर्दै उनीहरुले प्रसाईँ पक्राउको विरुद्धमा विरोध प्रर्दशन गरेका हुन । प्रदर्शनकारीहरुले ‘दुर्गा प्रसाईंको जीवन रक्षा गर, कम्बोडियाको कालो धन छानबिन गर, मानअधिकारको रक्षा गर’...
काठमाण्डु, १२ मंसिर– डा. गोविन्द केसीले आवासीय चिकित्सकहरुको श्रम शोषणले सीमा नाघेको दाबी गरेका छन । अस्पतालको सेवाको ठूलो हिस्साका लागि आवासीय चिकित्सकमा भर पर्ने निजी मेडिकल कलेजहरुले उनीहरुलाई दिनुपर्ने निर्वाह भत्ताको एक चौथाइ हाराहारी मात्रै दिइरहेको उनले बताएका छन । त्यसैले हाल चिकित्सा...
काठमाण्डु, १२ मंसिर– प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको लोभ देखाएर ठगेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा मकनवानपुरको बकैया गाउँपालिका–५ घर भइ काठमाण्डुको नागार्जुन नगरपालिका–५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ घर भइ काठमाडौंको टोखा नगरपालिका–८...
काठमाण्डु, १३ मंसिर– धनुषाको बटेश्वर गाउँपालिका–३ स्थित कुशवाहा जेनरल स्टोर्समा आगलागी भएको छ । हिजो मंगलबार राति करिब साढे ७ बजेतिर रामकुमार महतोले घरमै सञ्चालन गरेको जेनरल स्टोर र कुशवाहा टपरी उद्योगसमेत जलको धनुषा प्रहरीले जानकारी दिएको छ । टपरी उद्योगमा तयार भएको ड...
काठमाण्डु, १२ कात्तिक– काठमाण्डु उपत्यकाको तापक्रम निरन्तर घट्दो क्रममा छ । बुधबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको थियो । जल तथा मौसम विज्ञान विभागले उपत्यकाको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने अनुमान गरेको छ । विभागका अनुसार...
सुनसरी, १२ मंसिर– सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै च्याउखेती गरी राम्रो आम्दानी गरिरहेका छन् । सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश...
झापा, १२ कात्तिक– झापाको मेचीनगर नगरपालि–६ बाट प्रहरीले सात क्विन्टल अवैध लसुन बरामद गरेको छ। बाँस झ्याङमा लुकाएएको तीन लाख पचास हजार बराबरको सुन गएराति बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद लसुन मेची भन्सार कार्यालयको जिम्मा लगाइएको पठाइएको झापा प्रहरी प्रमुख एसपी मिलन...
झापा, १२ कात्तिक– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–१ कमल पुलमा गएराति जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललितबहादुर थापाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।...
काठमाण्डु, १२ मंसिर– प्रधानमन्त्री केपी ओलीले मन्त्री र सचिवहरुको संयुक्त बैठक बोलाएका छन् । प्रथम त्रैमासिक समीक्षाका नाममा ओलीले सबै मन्त्री र सचिवहरुलाई राखेर बैठक गर्न लागेका हुन् । नेकपाकालमा प्रधानमन्त्री भएका बेला मन्त्रालयको राजनीतिक नेतृत्वलाई बाइपास गरेर सिधै बालुवाटारबाट प्रशासनिक संयन्त्र चलाएको भन्दै...
काठमाण्डु, ११ मंसिर- सभामुख देवराज घिमिरे पाँच दिने कम्बोडिया भ्रमण सकाएर स्वदेश फर्किएका छन् । पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११औं पूर्ण सत्रमा सहभागी हुन उनी कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुख घिमिरे थाई एयरको...
काठमाण्डु, ११ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका आफ्ना सभापति रवि लामिछानेलाई थुनाभित्र राखेर बारको खाली ठाउँबाट भाला हान्ने काम भइरहेको आरोप लगाएको छ । वनस्थली चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै...
काठमाण्डु, ११ मंसिर– सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई मंगलबार काठमाण्डु ल्याउने भनिएको थियो । प्रहरीले नै बुद्ध एयरको ८ः४० को उडानमार्फत लामिछानेलाई काठमाण्डु ल्याउने तयारी रहेको प्रहरीले नै...