समाचार

हामीमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भयो: रास्वपा

२०८१ मंसिर ११ गते १६:४१

काठमाण्डु, ११ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेले सहकारीको व्याज तिरेको भौचरसहित प्रमाण भेटिएको विषयमा जवाफ दिएको छ । पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै यस्तो जवाफ दिएका हुन ।...

मिटरब्याजी आरोपमा रुपन्देहीबाट एक जना पक्राउ

२०८१ मंसिर ११ गते १५:३६

काठमाण्डु, ११ मंसिर– प्रहरीले मिटरब्याजमा रकम लगाएको आरोपमा रुपन्देहीबाट एक जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा रुपन्देहीको सांस्कृतिक नगरपालिका प्रदीप मौर्य रहेका छन । उनलाई पक्राउ गरेर अनुचित लेनदेन सम्बन्धी कसुरमा अनुसन्धान थालिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जानकारी दिएका छन । मौर्यलाई...

दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

२०८१ मंसिर ११ गते १५:२९

काठमाण्डु, ११ मंसिर– किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । प्रसाईंको हकमा छोरा नीराजन प्रसाईंले मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उनले दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा...

३३ अंकले बढ्यो नेप्से

२०८१ मंसिर ११ गते १५:२४

काठमाण्डु, ११ मंसिर– साताको कारोबारको तेस्रो दिन आज मंगलबार सेयर बजार परिसूचक नेप्से ३३ अंकले वृद्धि भएको छ । १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा पुगको छ । आज २११ कम्पनीको मूल्य बढ्यो । यसमध्ये ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।...

प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँः सभापति यादव

२०८१ मंसिर ११ गते १४:४७

काठमाण्डु, ११ मंसिर– संघीय सांसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अघि समितिको बैठक बसेर छलफल हुने बताएका छन । सभापति यादवले समितिको बैठक सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रीसँग समयका लागि समन्वय गरिरहेको जानकारी पनि...

पूर्वमन्त्री अधिकारीको बयानः म आफैँ पीडित हुँ, दोषीलाई कारबाही गरेर मैले न्याय पाउँ

२०८१ मंसिर ११ गते १४:३२

काठमाण्डु, ११ मंसिर– मानव तस्करी प्रकरणमा मुछिएर पक्राउ परेर रिहा भएका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री एवं एमाले नेता लिलाबल्लभ अधिकारीले आफू जोडिएको मानव बेचबिखन र लिखत किर्ते मुद्दामा आफैँ पीडित भएको बयान दिएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले...

अपहरण गरी फिरौती रकम माग गर्ने दुई जना पक्राउ

२०८१ मंसिर ११ गते १४:२३

काठमाण्डु, ११ मंसिर– प्रहरीले पर्साबाट अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–१६ ईनर्वागाउँ बस्ने ३० वर्षीय सन्तोष दास तत्मा र सोही महानगरपालिका–१६ नगवा बस्ने ३१ वर्षीय हरिशंकर शर्मा रहेको प्रहरीले जानकारी दिएको...

कार र बोलेरो एकआपसमा ठक्करखाँदा एक पैदलयात्रीको मृत्यु

२०८१ मंसिर ११ गते १३:४०

काठमाण्डु, ११ मंसिर– सिन्धुलीमा कार र बोलेरो एकआपसमा ठोक्कीदाँ सडक पेटीमा बसिरहेकी पैदलयात्रीको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका–७ बस्ने ७६ वर्षीया बुद्धलक्ष्मी श्रेष्ठ रहेकी छन । मरिण गाउँपालिका९७ देउजोस्थित सडकमा बा ७ च ७५५४ नम्बरको कार र बा.प्र ०३९००१ च...

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८१ मंसिर ११ गते १३:२७

काठमाण्डु, ११ मंसिर– सिराहामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सिराहाको बरियारपट्टी गाउँपालिका–३ बलुवा टोलस्थित सडकमा ज.१ त ३६०२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बलु यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते...

न्याय परिषद्को बैठक सुरु

२०८१ मंसिर ११ गते १३:०४

काठमाण्डु, ११ मंसिर– न्याय परिषद्को बैठक सुरु भएको छ । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति र सिफारिसका लागि न्याय परिषद्को बैठक सुरु भएको हो । सर्वोच्चमा ४ जना र उच्चमा १७ जना रिक्त रहेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्व परिषद्को बैठकले...

युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ

२०८१ मंसिर ११ गते १२:५३

काठमाण्डु, ११ मंसिर– प्रहरीले कैलालीको धनगढीमा २ जना युवकलाई अपहरण गरी बन्धक बनाइ कुटपिट गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको छ । युवकलाई अपहरण गरेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालिका–५ घर भई अध्ययनका लागि धनगढी उपमहानगरपालिका बस्दै आएका १८ वर्षीय अमित नेगी, डडेल्धुराका १८ वर्षीय...

सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेकी बिनु यादव प्रहरी नियन्त्रणमा

२०८१ मंसिर ११ गते १२:३५

काठमाण्डु, ११ मंसिर– प्रहरीले सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई नियन्त्रणमा लिएको छ । यादवले मंगलबार सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन् । पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको प्रहरीले जानकारी दिएको छ यादवले आफू घरेलु हिंसा पीडित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us