काठमाण्डु, १० मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनमा ७ हजार २ सय प्रहरी परिचालन गर्ने निर्णय भएको छ । गृहमन्त्री रमेश लेखक नेतृत्वको केन्द्रीय सुरक्षा समितिले अति संवेदनशील मदानस्थलमा १६ जना प्रहरी परिचालन गर्नेगरी निर्वाचन सुरक्षा योजना पारित गरेको छ । संवेदनशील...
काठमाण्डु, १० मंसिर– साताको कारोबारको दोस्रो दिन आज सोमबार सेयर बजार परिसूचक नेप्से १५.८३ अंकले वृद्धि भएको छ । सो अंकको वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ७ अर्ब ७२ करोडको कारोबार भएकोमा ६...
काठमाण्डु, १० मंसिर– सत्ता घटक दल एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गाविरुद्ध दायर भएको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा सोमबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो...
काठमाण्डु, १० मंसिर– प्रहरीले किशोरी बलात्कारको आरोपमा चितवनको बालाजी सहकारीका अध्यक्ष दिनेश राठीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले राठीलाई शनिबार पक्राउ गरेको हो । सौराहाका एक होटलमा बलात्कार गरेको जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी...
काठमाण्डु, १० मंसिर– कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचल्ने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि मुद्दा नचलाउने निर्णय गरेको हो । मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो । अन्य ११ जनाविरुद्ध...
काठमाण्डु, १० मंसिर– एमाले महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायीलगायत अन्य व्यवसायीहरू मारमा परेको दाबी गरेका छन । आज सोमबार काठमाण्डुमा नेपाल निर्माण उद्योग परिषद्को कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । महासचिव पोखरेलले राजनीतिक अस्थिरताको कारण स्थायी सरकार...
काठमाण्डु, १० मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने बताएका छन । आज सोमवार सिंहदरबारमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकपछि सञ्चारकर्मीहरूले...
काठमाण्डु, १० मंसिर– पूर्वपरराष्ट्रमन्त्री एवं राप्रपाका नेता डा.प्रकाशचन्द्र लोहनीले बीआरआई स्वीकार्ने नस्वीकार्ने नेपालको अधिकारको कुरा भएको बताएका छन । साथै उनले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा राष्ट्र हितलाई ध्यानमा राख्न सक्नुपर्ने पनि बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे सोमबार...
काठमाण्डु, १० मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता नहुने बताएका छन । आज (सोमबार) पूर्वप्रधानमन्त्री र पूर्वपराष्ट्रमन्त्रीहरुसँगको छलफलमा ओलीले ऋणसँग सम्बन्धी सम्झौता नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि चीनको औपचारिक...
काठमाण्डु, १० मंसिर– प्रधानमन्त्री केपी शर्मा ओली भन्दा अगाडि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन । उनी प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि चीन जान लागेकी स्रोतले जानकारी दिएको छ । आफू दुई दिन पछि चीन जान लागेको सोमबार प्रधानमन्त्री ओलीले आयोजना...
काठमाण्डु, १० मंसिर– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको क्रममा सरकारले ऋण लिन नहुने बताएका छन । आज सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले यस्तो बताएका हुन । उनले नेपालको ऋण लिने सामर्थ्य नरहेकाले अनुदान...
काठमाण्डु, १० मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज सोमबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरेका प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।...