बाँस झ्याङमा लुकाइएको सात क्विन्टल अवैध लसुन बरामद

काठमाण्डु टुडे २०८१ मंसिर १२ गते १०:१० मा प्रकाशित

झापा, १२ कात्तिक– झापाको मेचीनगर नगरपालि–६ बाट प्रहरीले सात क्विन्टल अवैध लसुन बरामद गरेको छ।

बाँस झ्याङमा लुकाएएको तीन लाख पचास हजार बराबरको सुन गएराति बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद लसुन मेची भन्सार कार्यालयको जिम्मा लगाइएको पठाइएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us