काठमाण्डु, १३ मंसिर– कांग्रेस महामन्त्री गगन थापाले नयाँ दलमा मूल नेतृत्वमै समस्या रहेको दाबी गरेका छन ।
कांग्रेसले कीर्तिपुरमा बिहीबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै परम्परागत थापाले दलहरूमा पनि समस्या रहेको तथा नयाँ दलमा भने टाउकोमै समस्या रहेको टिप्पणी गरे ।
थापाले अहिल्यैदेखि मिसन ८४ को बहस जरुरी नभएको बताए । एएटा चुनाव जितेर अर्को चुनावसम्म चुनावकै मात्र कुरा गेरर देश नबन्ने तर्क उनको थियो ।