काठमाण्डु, १५ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अभिमत पाएर उदाएका नयाँ अनुहारलाई स्वीकार गर्नु पर्ने बताएका छन । आज (शनिबार) सामाजिक सञ्जालमार्फत नयाँ शक्ति र अनुहार आफूहरुकै कमजोरीको जगमा उदाएकाले उनीहरुलाई स्वीकार गर्नुपर्ने उनले बताएका हुन ।...
काठमाण्डु, १५ मंसिर– काठमाण्डुको तारकेश्वरमा आज शनिबार बस दुर्घटना भएको छ । दुर्घटनापछि बसमाथि तोडफोड गरेका छन । तारकेश्वर काभ्रेस्थलीबाट रत्नपार्क जान लागिरहेको बा ४ ख ७१११ को बस बाटोमा रोकिरहेको बा ३ क १६६६ गाडीसँग ठोकिँदा बिहान करिब ७ बजे तारकेश्वर–८ लामबगरमा दुर्घटनामा...
काठमाण्डु, १५ मंसिर– काठमाण्डुको तारकेश्वरमा आज शनिबार बस दुर्घटना भएको छ । दुर्घटनापछि बसमाथि तोडफोड गरेका छन । तारकेश्वर काभ्रेस्थलीबाट रत्नपार्क जान लागिरहेको बा ४ ख ७१११ को बस बाटोमा रोकिरहेको बा ३ क १६६६ गाडीसँग ठोकिँदा बिहान करिब ७ बजे तारकेश्वर–८ लामबगरमा दुर्घटनामा...
काठमाण्डु, १५ मंसिर– गएको ८ मंसिरमा धनुषाको आमाखोलामा मृत भेटिएकी एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जनकनन्दिनी गाउँपालिका–३ बस्ने २२ वर्षीय रामललित खत्वे मण्डल, सोही ठाउँका २० वर्षीय ज्ञानेन्द्र दास र शहीदनगर नगरपालिका–८...
काठमाण्डु, १५ मंसिर– आज (शनिबार) पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन । नेता खनालको साथमा पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि चीन भ्रमणमा गएका छन । मित्र राष्ट्र चीनको निमन्त्रणामा अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्स–२०२४ को...
काठमाण्डु, १५ मंसिर– कैलालीको चुरे गाउँपालिका–५ भासु भिरबाट मालबाहक ट्रक दुर्घटना भएको छ । सु.प्र.००१ख२५७६ नम्बरको मिनी ट्रक शनिबार बिहान पौने ५ बजे भिरबाट खसेको हो । ट्रक भीरबाट करिब ७ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्रकका को–को...
काठमाण्डु, १५ मंसिर–निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा काँगेस र एमालेका कीर्तिपुर नगरपालिका प्रमुखका उम्मेदवारविरुद्ध उजुरी परेको छ । काँग्रेस उम्मेदवार कृष्णमान डंगोल र एमाले उम्मेदवार सुरेन्द्र मानन्धरविरुद्ध जिल्ला निर्वाचन कार्यालयमा उजुरी गरेको हो । उजुरीकर्ता हिराबहादुर महर्जनले काँग्रेस उम्मेदवार डंगोलले कीर्तिपुर–७ इट्टागोलस्थित बेकरी एण्ड...
काठमाण्डु, १५ मंसिर–परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्कँदै छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री डा राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्कने उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
काठमाण्डु, १५ मंसिर– आफ्नो परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सोमबार बाला चतुर्दशी पर्व मनाइदै छ । बाला चतुर्दशीको अवसरमा काठमाण्डुको पशुपति नाथ लगायतका शिवालयहरुमा सतबिज छर्नेहरुको घुइँचो लागेको छ । शतबीज छर्नुअघि हिजो साँझ उनीहरुले पितृको सम्झनामा दीप तथा महादीप बालेर रातभर...
धनुषा, १५ मंसिर– महिलाको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका–३ का २२ वर्षीय रामललित खत्वे मण्डल, सोही ठाउँका २० वर्षीय ज्ञानेन्द्र दास र शीहदनगर नगरपालिका–८ नाथपट्टीका २४ वर्षीय रमेशकुमार मण्डललाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत...
काठमाण्डु, १५ मंसिर– जाजरकोटमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका–१ चिउरीका ३७ वर्षीय सुरेश महरको मृत्यु भएको हो । डोल्पाबाट नेपालगञ्ज आउँदै गरेको भे१ख १३९६ नम्बरको बसले उनलाई भेरी नगरपालिका–१ रावतगाउँमा ठक्कर दिएको जाजरकोट प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम पाण्डेले...
काठमाण्डु, १४ मंसिर– माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपालले जलविद्युत् परियोजनामार्फत् क्षेत्रीय साझेदारीलाई थप सुदृढ पार्दै दिगो विकास र जलवायु संकटका चुनौतीहरूसँग जुध्न योगदान गरिरहेको बताएका छन् । इन्डोनेसियाको राजधानी जाकार्तामा जारी ‘ग्रीन साउथ एलायन्स इनर्जी ट्रान्जिसन सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्दै...